कथक राजस्थान र उत्तर भारतको नृत्य शैली हो। यो धेरै प्राचीन शैली हो किनभनें महाभारतमा पनि कथकको वर्णन छ। मध्य कालमा यसको सम्बन्ध कृष्ण कथा र नृत्यदेखि थियो। मुसलमानहरूका कालमा यो दरबारमा पनि गरिन थालियो।

कथक नृत्य

अद्यतन कालमा बिरजू महाराज यसका ठूला व्याख्याता रहेका छन्। नेपाली फिल्महरूमा अधिकांश नृत्य यसै शैलीमा आधारित हुन्छन्।


सन्दर्भ सम्पादन गर्नुहोस्

  • Kothari, Sunil (१९८९) Kathak: Indian Classical Dance Art, New Delhi.
  • Kippen, James and Bel, Andreine Lucknow Kathak Dance वेब्याक मेसिन अभिलेखिकरण २००६-०६-१५ मिति, Bansuri, Volume १३, १९९६
  • Pt. Birju Maharaj (२००२) Ang Kavya : Nomenclature for Hand Movements and Feet Positions in Kathak, New Delhi, Har-Anand, photographs, ISBN ८१-२४१-०८६१-७.
  • Reginald Massey (१९९९) India's Kathak Dance - Past, Present, Future, New Delhi, Abhinav, ISBN ८१-७०१७-३७४-४
  • Bharti Gupta (२००४) Kathak Sagar, New Delhi, Radha Pub., ISBN ८१-७४८७-३४३-०
  • Sushil Kumar Saxena (२००६) Swinging Syllables Aesthetics of Kathak Dance, New Delhi, Hope India Publications, ISBN ८१-७८७१-०८८-९

ह्ज्ज्ज्ज्क्द्क्द्क्द्

बाह्य सम्पादन गर्नुहोस्

"https://ne.wikipedia.org/w/index.php?title=कथक&oldid=1189363" बाट अनुप्रेषित