कथक
कथक राजस्थान र उत्तर भारतको नृत्य शैली हो। यो धेरै प्राचीन शैली हो किनभनें महाभारतमा पनि कथकको वर्णन छ। मध्य कालमा यसको सम्बन्ध कृष्ण कथा र नृत्यदेखि थियो। मुसलमानहरूका कालमा यो दरबारमा पनि गरिन थालियो।
अद्यतन कालमा बिरजू महाराज यसका ठूला व्याख्याता रहेका छन्। नेपाली फिल्महरूमा अधिकांश नृत्य यसै शैलीमा आधारित हुन्छन्।
सन्दर्भ
सम्पादन गर्नुहोस्- Kothari, Sunil (१९८९) Kathak: Indian Classical Dance Art, New Delhi.
- Kippen, James and Bel, Andreine Lucknow Kathak Dance वेब्याक मेसिन अभिलेखिकरण २००६-०६-१५ मिति, Bansuri, Volume १३, १९९६
- Pt. Birju Maharaj (२००२) Ang Kavya : Nomenclature for Hand Movements and Feet Positions in Kathak, New Delhi, Har-Anand, photographs, ISBN ८१-२४१-०८६१-७.
- Reginald Massey (१९९९) India's Kathak Dance - Past, Present, Future, New Delhi, Abhinav, ISBN ८१-७०१७-३७४-४
- Bharti Gupta (२००४) Kathak Sagar, New Delhi, Radha Pub., ISBN ८१-७४८७-३४३-०
- Sushil Kumar Saxena (२००६) Swinging Syllables Aesthetics of Kathak Dance, New Delhi, Hope India Publications, ISBN ८१-७८७१-०८८-९
ह्ज्ज्ज्ज्क्द्क्द्क्द्
बाह्य
सम्पादन गर्नुहोस्- Kathak from artindia.net, contains a list of Kathak performers, gurus and institutions.
- Gauri Jog - Everything you ever want to know about Kathak and other Indian Classical Dances
- Pandit Birju Maharaj वेब्याक मेसिन अभिलेखिकरण २००७-०६-१० मिति
- Padmashri Kumudini Lakhia वेब्याक मेसिन अभिलेखिकरण २००७-०२-०५ मिति
- Pandit Chitresh Das
- Janaki Patrik / Kathak Ensemble
- Rachna Ramya Agrawal
- Najma Ayashah वेब्याक मेसिन अभिलेखिकरण २००७-०२-०५ मिति
- Kathak maestro Birju Maharaj on top Indian dancers
- Manisha Gulyani वेब्याक मेसिन अभिलेखिकरण २०१७-०६-२६ मिति
- Rita Mustaphi
विकिमिडिया कमन्समा कथक सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।