ओगुस्तँ बोन जोजेफ द रबस्पियर (२१ जनवरी १७६३ – २८ जुलाई १७९४) फ्रान्सेली क्रान्तिकारी नेता माक्सिमिलियेँ रबस्पियर कान्छो भाइ थिए।[१]

ओगुस्तँ द रबस्पियर

क्रान्तिकारी अदालतले २२ जनालाई दोषी ठहर गरेको अर्को दिन बिहान अर्थात्, २८ जुलाई १७९४ मा उनलाई गियोतिनद्वारा मृत्युदण्ड दिइएको थियो। [२]

 
सन् १७९४ जुलाई २८ मा ओगुस्तँ रबस्पियरले गियोतिनमा कदम चालेका थिए