ऐड्रा फक्स

अमेरिकी अश्लील अभिनेत्री

ऐड्रा फक्स (जन्म सेप्टेम्बर २५, १९९५) एक अमेरिकी अश्लील अभिनेत्री र कामुक मोडल हुन्।

ऐड्रा फक्स
Aidra Fox
२०१५ मा ऐड्रा फक्स
जन्म (1995-09-25) २५ सेप्टेम्बर १९९५ (उमेर २८)
मिल्वौकी, विस्कान्सिन,
संयुक्त राज्य अमेरिका
राष्ट्रियताअमेरिकी
अन्य नामऐड्रा, हेली फक्स
पेशाअश्लील अभिनेत्री, कामुक मोडल
कार्यकाल२०१३-वर्तमान
उचाइ१.६८ मी (५ फिट ६ इन्च)
तौल५७ किलोग्राम (१२६ पाउन्ड)

जीवनवृति सम्पादन गर्नुहोस्

ऐड्रा फक्सको जन्म सेप्टेम्बर २५, १९९५ मा मिल्वौकीमा पोलिस, जर्मन र चेक मूलको परिवारमा भएको थियो। उनको तीन दिदी र एक कान्छी बहिनी छन्।[१][२]

उनले अक्टोबर २०१३ मा १८ वर्षको उमेरमा अश्लील उद्योगमा प्रवेश गरेकी थिइन्। उनले इभिल एन्जल, डिजिटल सिन, हार्ड एक्स, न्यू सेन्सेसन, एलिगन्ट एन्जल, गर्लफ्रेन्ड फिल्म्स, जुल्स जोर्डन भिडियो र टुसी जस्ता उत्पादन कम्पनीहरूका लागि काम गरेकी छिन्।

उनले ब्रेजर्स, ट्विस्टिज, डिजिटल डिजायर, रियलिटी किङ्सनटी अमेरिका जस्ता विभिन्न वेबसाइटहरूमा पनि काम गरिसकेकी छिन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Captain Jack (२०१४-१०-२२), "Aidra Fox Interview", Adult DVD Talk, मूलबाट २०१६-१०-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०३-०६ 
  2. Alfie (२०१६-०२-१७), "Sly like Aidra Fox", Fleshbot, अन्तिम पहुँच २०१७-०३-०६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्