एसिया प्रशान्त पारलैङ्गिक संजाल

एसिया र प्रशान्त क्षेत्रमा पारलैङ्गिक व्यक्तिहरूको अधिकारका निम्ति कार्यरत एक गैर-सरकारी संस्

एसिया प्रशान्त पारलैङ्गिक संजाल (अङ्ग्रेजी: Asia Pacific Transgender Network, सांक्षेपमा APTN), एसिया र प्रशान्त क्षेत्रमा पारलैङ्गिक व्यक्तिहरूको अधिकारका निम्ति कार्यरत एक गैर-सरकारी संस्था हो । [१]

एसिया प्रशान्त पारलैङ्गिक संजाल
Asia Pacific Transgender Network
गठन२००९ (2009)
प्रकारगैर-सरकारी संस्था
लक्ष्यपारलैङ्गिक व्यक्तिहरूको अधिकार
प्रधान कार्यालयबैङ्कक, थाइल्यान्ड
सेवा क्षेत्र
एशिया प्रशान्त
वेबसाइटhttps://weareaptn.org/

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "About APTN", APTN।