एलेट्टा ओसन

हंगेरियन अश्लिल चलचित्र अभिनेत्री

यो लेख अङ्ग्रेजी विकिपिडिया बाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ।

एलेट्टा ओसन
बर्लिनको भेनसमा ओसन
जन्म(१९८७-१२-१४)डिसेम्बर १४, १९८७[१]
बुडापेस्ट, हङ्गेरी[१]
अन्य नामArtemis Gold, Aletta Florencia, Aletta Alien, Aletta, Doris[१]
जातीयताCaucasian
उचाइ५ फिट ८ इन्च (१.७३ मी)[१]
वेबसाइटhttp://alettaoceanempire.com

एलेट्टा ओसन (जन्म ४ डिसेम्बर १९८७) एक हङ्गेरियाली अश्लील चलचित्र अभिनेत्री हुन ।[१] उनले २००७ मा आफ्नै प्रेमीले अश्लील चलचित्रको क्षेत्रमा धकेलिदिए पछि डराइ-डराइ पहिलो पटक शुरुवात गरेकी थिइन । ६ महिना पछि उनले यसलाई नै पेशाको रूपमा लिने निर्णाय गरिन । उनको यस पेशा चर्चामा आएपछि उनले आफ्नो पढाई पनि त्याग गरिन । २००९ को अन्त्य तिर उनले स्तनको सल्यक्रिया गरी उनको स्तन प्रत्यारोपण गरेर ३९ इन्चको बनाईन । यसको लागि उनले ४००० युरो खर्च गरिन । उनी फ्रेन्च पोर्नोग्राफिक अवार्ड हट डि'ओर ११औं मा उत्कृष्ट युरोपियन तारा श्रेणीमा मनोनित भईन तथा २०१०मा एभिएन अवार्ड वर्षको उत्कृष्ट विदेशी महिला प्राश्तुति तथा विदेशी-शट प्रोडक्सनको उत्कृष्ट यौन दृष्यको विजेता भईन ।[२]

केही उत्कृष्ट चलचित्रहरू सम्पादन गर्नुहोस्

  • २०११ पासपोर्ट (भिडियो) (एलेट्टा एलिएनको रूपमा)
  • २०१० एनल प्रोस्टिच्युड अन भिडियो ८ (भिडियो)
  • २०१० इनोसेन्ट अन्टिल प्रोभन फिल्थी ७(भिडियो) (एलेट्टा एलिएनको रूपमा)
  • २०१० सेक्रेटरिज ३(भिडियो) (एलेट्टा एलिएनको रूपमा)
  • २०१० अक्टोपसी ३-डि: ए XXX प्यारोडी (भिडियो)
  • २०१० जेइसा (एलेट्टा एलिएनको रूपमा)
  • २०१० ब्याकडोर इन्ट्रि (भिडियो) (एलेट्टा एलिएनको रूपमा)
  • २०१० बिग टिट्स एट वर्क १० (भिडियो) (एलेट्टा एलिएनको रूपमा)
  • २०१० माई इभिल स्लट ५ (भिडियो) (एलिएनको रूपमा)
  • २०१० स्वालो दिस १४(भिडियो) (एलेट्टा एलिएनको रूपमा)
  • २००९ स्टोरी अफ ल्याली (भिडियो)
  • २००९ पाउण्ड द राउण्डा पि.ओ.भि. ३ (भिडियो) (एलेट्टा एलिएनको रूपमा)
  • २००९ एलेट्टा: पोर्नोचिक १८(भिडियो)
  • २००९ ब्लो मी स्याण्डविच १४ (भिडियो) (एलेट्टा एलिएनको रूपमा)
  • २००९ आइ किस्ड अ गल एण्ड लिक्ड इट(भिडियो)
  • २००९ माई फ्यान्टासी गर्ल पि.ओ.भि. ३ (भिडियो) (एलेट्टा एलिएनको रूपमा)
  • २००९ माई वाइफ्स हट फ्रेन्ड ५ (भिडियो) (एलेट्टा एलिएनको रूपमा)
  • २००९ पोर्नोचिक १७: तारा व्हाइट (भिडियो) (डोरिसको रूपमा)
  • २००९ रियल वाइफ स्टोरिज ५(भिडियो) (एलेट्टा एलिएनको रूपमा)
  • २००९ रोको: एनिमल ट्रेनर २९ (भिडियो) (एलेट्टा एलिएनको रूपमा)
  • २००९ रोको: पपेट मास्टर ७ (भिडियो) (एलेट्टा एलिएनको रूपमा)
  • २००९ रसियन इन्सतिच्युट लेसन ११: पोनी क्लब (एलेट्टा ओसनको रूपमा)
  • २००९ स्पर्म स्वाप ६(भिडियो)
  • २००९ स्प्लासेज अन ग्लासेज २ (भिडियो) (एलेट्टा एलिएनको रूपमा)
  • २००८माई इभिल स्लट २ (भिडियो) (एलिएनको रूपमा)
  • २००८ रसियन इन्सतिच्युट लेसन ११: होलिडेज (भिडियो)
  • २००७ प्राइभेट अडिसन्स १: सेक्स अडिसन्स ४ (भिडियो) (एलेट्टा एलिएनको रूपमा)

अवार्डहरू सम्पादन गर्नुहोस्

  • २०१० AVN Awards for Female Foreign Performer of the Year and Best Sex Scene in a Foreign-Shot Production (Dollz House) (विजेता)
  • ११th Hot d'Or, the French pornographic awards, in the category of Best European Starlet (मनोनित)

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ १.४ "Aletta Ocean", IAFD.com, अन्तिम पहुँच २०१०-०१-१० 
  2. "2010 AVN Award Winners Announced", AVN.com, २०१०-०१-१०, अन्तिम पहुँच २०१०-०१-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०१-१३ मिति

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्