एलिस पेरी (जन्म ३ नोभेम्बर १९९०) एक अस्ट्रेलियाली खेलाडी हुन् । उनले सोह्र वर्षको उमेरमा अस्ट्रेलियाली क्रिकेट तथा अस्ट्रेलियाली महिला फुटबल टिमबाट खेल्न सुरू गरेकी थिइन् । उनले जुलाई २००७ मा पहिलो पटक अस्ट्रेलियाको लागि अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेलिन र त्यसको एक महिना पछि पहिलो अन्तर्राष्ट्रिय फुटबल म्याच पनि खेलिन ।[१]पेरी अस्ट्रेलिया महिला क्रिकेट टिममा प्रतिनिधित्व गर्ने सबैभन्दा कान्छी खेलाडी हुन् भने अस्ट्रेलियाको राष्ट्रिय टिमबाट क्रिकेट र फुटबल विश्वकपमा खेल्ने पहिलो खेलाडी हुन् ।

एलिस पेरी
Ellyse Perry
Cricket information
ब्याटिङदाँया-हाते
बलिङदायाँ-हाते मध्यम तिव्र गति
भूमिकाअलराउन्डर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण१५ फेब्रुअरी २००८ v इङ्ल्यान्ड
अन्तिम टेस्ट११ अगस्ट २०११ v इङ्ल्यान्ड
एदिअ पदार्पण२२ जुलाई २००७ v न्युजिल्यान्ड
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२७ जुलाई २०१५ v इङ्ल्यान्ड
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक
घरेलु टोली जानकारी
वर्षटिम
२००७-अहिलेसम्मन्यु साउथ वेल्स ब्रोकर्स
२०१५-अहिलेसम्मसीड्नी सिक्सर्स (महिला बिग बास लिग)
खेल जीवन तथ्याङ्क
प्रतियोगिता म टेस्ट म ओडिआइ म टि२० मराक्रिलि
म्याच ६७ ६९ ४५
कुल रन २१९ ११६६ ४९५ ४५३
ब्याटिङ औसत ३१.२८ ३८.८६ २२.५० २६.६४
१००/५० ०/१ ०/९ ०/१ ०/१
सर्वोच्च स्कोर ७१ ९०* ५५* ६६
कुल बल १२४६ ३१२४ १३४५ २१७७
विकेट २७ ९२ ६७ ७९
बलिङ औसत १६.११ २४.०९ १९.५३ १५.७४
एक इनिङमा ५ विकेट 0
एक म्याचमा १० विकेट n/a n/a n/a
उत्कृष्ट बलिङ ६/३२ ५/१९ ४/२० ५/११
क्याच/स्टम्प ३/० २१/– १८/– १४/–
स्रोत: क्रिकेट अर्काइभ, १० फेब्रुअरी २०१६


व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

खेल जीवन सम्पादन गर्नुहोस्

क्रिकेट सम्पादन गर्नुहोस्

फुटबल सम्पादन गर्नुहोस्

एलिस पेरी
 
व्यक्तिगत जानकारी
पुरा नाम एलिस एलेक्जेन्ड्रा पेरी
जन्म मिति (1990-11-03) ३ नोभेम्बर १९९० (उमेर ३३)
खेल्ने स्थान(हरू) रक्षापंक्ति
क्लब जानकारी
वर्तमान टोली
सीड्नी एफसी
सङ्ख्या
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०००८–२००९ सेन्ट्रल कोस्ट मरिनर्स (०)
२००९–२०१२ क्यानबेरा युनाइटेड २४ (२)
२०१२ सीड्नी एफसी २० (१)
अन्तर्राष्ट्रिय करियर
२००७ अस्ट्रेलिया अन्डर-२० (०)
२००७– अस्ट्रेलिया १८ (३)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १० फेब्रुअरी २०१६
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १० फेब्रुअरी २०१६


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्