एलिना लोपेज
अमेरिकी अश्लील अभिनेत्री
एलिना लोपेज (अङ्ग्रेजी: Alina Lopez; जन्म सेप्टेम्बर ६, १९९५) एक अमेरिकी अश्लील अभिनेत्री र कामुक मोडल हुन्।
एलिना लोपेज Alina Lopez | |
---|---|
जन्म | सिएटल, वासिङ्टन, संयुक्त राज्य अमेरिका |
राष्ट्रियता | अमेरिकी |
पेशा | अश्लील अभिनेत्री, कामुक मोडल |
कार्यकाल | सन् २०१७-वर्तमान |
उचाइ | १.६८ मी (५ फिट ६ इन्च) |
तौल | ५५ किलोग्राम (१२१ पाउन्ड) |
जीवनवृति
सम्पादन गर्नुहोस्उनले २२ वर्षको उमेरमा अक्टोबर २०१७ मा एक अश्लील अभिनेत्रीको रूपमा जीवनवृतिको सुरुवात गरेकी थिइन्।[१] उनको पहिलो दृश्य उत्पादन कम्पनी ब्ल्याक्डका लागि अभिनेता जेसन लभसँग अन्तरजातीय यौन मध्ये एक थियो।[२] उनले अभिनेत्रीको रूपमा भिक्सन, हार्ड एक्स, जुल्स जोर्डन भिडियो, इभिल एन्जल, न्यू सेन्सेसन्स, ब्याङ ब्रोस, मोफोस, गर्ल्सवे, डीपर, नटी अमेरिका, रियलिटी किङ्स र ब्रेजर्स लगायत अरू स्टुडियोहरूसँग काम गरेकी छिन्।
उनी डिसेम्बर २०१८ मा 'पेन्टहाउस' पत्रिकामा 'पेट अफ द मन्थ'को रूपमा चुनिएकी थिइन्।[३]
सन् २०१९ मा, उनले एभिएन र एक्सबिज पुरस्कारमा सर्वश्रेष्ठ नयाँ अभिनेत्रीको लागि नामाङ्कन प्राप्त गरेकी थिइन्।[४][५]
पुरस्कार
सम्पादन गर्नुहोस्- सन् २०१९: एभिएन पुरस्कार – हटेस्ट न्युकमर (फ्यान-पुरस्कार)
- सन् २०२०: एभिएन पुरस्कार – सर्वश्रेष्ठ ग्रुप सेक्स दृश्य – 'ड्राइभ'
- सन् २०२०: एक्सबिज पुरस्कार – सर्वश्रेष्ठ अभिनेत्री वर्जित-थीमाधारित रिलिज – 'बिशप्स इन्टरभ्यू: एन एलिना लोपेज स्टोरी'
नामाङ्कन
सम्पादन गर्नुहोस्- सन् २०१९: एभिएन पुरस्कार – सर्वश्रेष्ठ नयाँ स्टारलेट
- सन् २०१९: एभिएन पुरस्कार – सर्वश्रेष्ठ ब्वाई/गर्ल यौन दृश्य – 'हट बडिज #३' (हार्डएक्स, सन् २०१९)
- सन् २०२०: एभिएन पुरस्कार – वर्षको महिला प्रदर्शनकर्ता
- सन् २०२०: एभिएन पुरस्कार – सर्वश्रेष्ठ गर्ल-गर्ल यौन दृश्य – 'आउट विद अ ब्याङ' (डिजिटल प्लेग्राउन्ड, सन् २०१९)
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Fresh Faces: Alina Lopez", AVN, अन्तिम पहुँच ४ de junio de २०१८।
- ↑ "¿Conoces a Alina Lopez?", Primera Línea, अन्तिम पहुँच ४ de junio de २०१८।
- ↑ "Alina Lopez", Penthouse, अन्तिम पहुँच १ de diciembre de २०१८।
- ↑ "Nominados en los Premios AVN 2019", IAFD, अन्तिम पहुँच २८ de diciembre de २०१८।
- ↑ "Nominados en los Premios XBIZ 2019", XBIZ, अन्तिम पहुँच १५ de noviembre de २०१८।