डिजिटल प्लेग्राउन्ड इंक एक अमेरिकी अश्लील चलचित्र स्टुडियो हो, जसको मुख्यालय बरबैङ्क, क्यालिफोर्नियामा छ। यसलाई पाँच सबैभन्दा ठूलो अश्‍लील स्टुडियोमध्ये एक भनिएको छ र २००६ मा रोयटर्सले मुठीभर स्टुडियो मध्ये एक भनेर वर्णन गरेको थियो जुन अमेरिकी अश्लिल उद्योगमा प्रभुत्व जमाउँछ।[२]

डिजिटल प्लेग्राउन्ड इंक
Digital Playground Inc.
व्यवसाय प्रकार
सहायक
उद्योगपोर्नोग्राफी
स्थापित१९९३; ३१ वर्ष अघि (१९९३)
स्थापनाकर्ताजुन[१]
केन्द्रीय कार्यालय,
संयुक्त राज्य अमेरिका
सेवा क्षेत्र
विश्वव्यापी
मूल सङ्गठनमाइन्डगीक
वेबसाइटwww.digitalplayground.com Edit this at Wikidata

रिलिज सम्पादन गर्नुहोस्

डिजिटल प्लेग्राउन्ड द्वारा जारी सबैभन्दा उल्लेखनीय चलचित्रहरू:

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ Josh Lipton, "Coming Soon: XXX In 3D", Minyanville, अन्तिम पहुँच अक्टोबर ९, २०१५  वेब्याक मेसिन अभिलेखिकरण जनवरी १६, २०१६ मिति
  2. "Porn stars strut their stuff at awards", TVNZ, मूलबाट मार्च २८, २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ११, २००९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्