एयर फोर्स वन
एयर फोर्स वन संयुक्त राज्य वायु सेनाको आधिकारिक हवाई यातायात नियन्त्रण कल चिन्ह तथा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको आधिकारिक सवारी हो ।[१] सामान्य रूपमा एयर फोर्स वन विमान विशेष रूपले डिजाइन तथा निर्माण गरिएको छ जसले राष्ट्रपतिको सवारी उद्देश्यको लागि प्रयोग गर्ने गरिन्छ । अमेरिकाको राष्ट्रपतिको सुरक्षाको दृष्टिकोणले दुई विशेष रूपमा बनाइएको उच्च अनुकुलित बोइङ्ग 747-200B सिरीजको विमान हो, जसको सिरियल नम्बर "२८,०००" र "२९,०००" रहेको छ जसमाथि वायु सेनाको पदनाम "VC-25A" लेखिएको हुन्छ । हुन त यस विमान माथि कल चिन्ह "एयर फोर्स वन" त्यति बेला लेखिन्छ, जब राष्ट्रपति त्यसमा सवार हुन्छन् । यो शब्द ती मध्ये कुनै एक विमानको लागि सामान्य बोलचालमा प्रयुक्त हुने गरेको छ, जसलाई सामान्य रूपमा उपयोग र देखरेख अमेरिकी वायुसेना द्वारा मात्रै राष्ट्रपतिको लागि हुन्छ । साथै एयर फोर्स वन विमान अमेरिकी राष्ट्रपति द्वारा उपयोग गरिने विशेष विमान हो ।
एयर फोर्स वन | |
---|---|
एयर फोर्स वन अमेरिकी राष्ट्रपति पद र उनको सत्ताको एउटा प्रमुख प्रतिक हो । विश्वमा यस विमानको सबैभन्दा बढी चित्र खिंचिएको छ ।[२]
इतिहास
सम्पादन गर्नुहोस्
चित्रावली
सम्पादन गर्नुहोस्-
एयर फोर्स वनबाट रास्ट्रपति उत्रिने तयारी
-
एयर फोर्स वन लन्ड गर्न आटेको
-
एयर फोर्स वन एरपोर्टमा आईपुगेको
-
एयर फोर्स वन अगीबाट
-
एयर फोर्स वन उड्न आटेको
-
एयर फोर्स वनमा रास्ट्रपति
-
एयर फोर्स वनको सिल
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ आदेश 7110.65R (वायु यातायात नियन्त्रण) सङ्घीय विमान प्रशासन
- ↑ क्रिस "अबोर्ड एयर फोर्स वन." फोकस न्युज, २८ नोभेम्बर २००८ पुनःप्राप्त
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- संयुक्त राज्य वायु सेनाको राष्ट्रिय सङ्ग्रहालयमा SAM 26000
- व्हाइट हाउस सङ्ग्रहालय एयर फोर्स वन पेज - तथ्य, ऐतिहासिक चित्रहरू र मोडेल
- एयर फोर्स वन पविलियन
- वायु सेना की तथ्य शीट, VC-25 - एयर फोर्स वन
- व्हाइट हाउसको साइटमा वायु सेनाको पृष्ठ वेब्याक मेसिन अभिलेखिकरण २००९-०१-२२ मिति
- ट्रूमेन पुस्तकालय र सङ्ग्रहालय वेब्याक मेसिन अभिलेखिकरण २०१४-०५-०२ मिति
- संयुक्त राज्य वायु सेना वेब्याक मेसिन अभिलेखिकरण २०११-०५-१३ मिति
- एयर फोर्स वनको बोइङ्ग इतिहास
- तकनीकी आदेश 00-105E-9, अनुभाग ९, अध्याय ७