एमी ज्याक्सन

ब्रिटीस्ट-भारतीय अभिनेत्री

एमी लुइस ज्याक्सन (अङ्ग्रेजी: Amy Louise Jackson) (जन्म ३१ जनवरी १९९१) उनी ब्रिटिश मोडल तथा चलचित्र अभिनेत्री हुन् । उनले सन् २००८ को मिस टिन वर्ल्ड र २००९ मा मिस लिभरपुल जितेकी थिइन् । उनले सन् २०१० मा तमिल चलचित्र मद्रासपत्तिनममा अभिनय गरेकी थिइन । त्यस्तै सन् २०१२ मा प्रदर्शित हिन्दी चलचित्र एक दीवाना थाबाट बलिउडमा प्रेवश गरेकी थिइन । तथा उनको २०१४ मा प्रर्दशित पहिलो तेलुगु भाषाको चलचित्र यवादु रहेको थियो ।

एमी ज्याक्सन
Amy Jackson
एमी ज्याक्सन २०१२मा
जन्मएमी लुइस ज्याक्सन
(1992-01-31) ३१ जनवरी १९९२ (उमेर ३२)
आइल अफ म्यान
राष्ट्रियताब्रिटिश
पेशाअभिनेत्री, मोडल[१]
कार्यकाल२००९- वर्तमान
आफन्तएलिसिया ज्याक्सन (बहिनी)
वेबसाइटwww.iamamyjackson.com

जीवनी सम्पादन गर्नुहोस्


अभिनीत चलचित्रहरू सम्पादन गर्नुहोस्

वर्ष नाम अभिनय भाषा
२०१० मद्रासपत्तिनम एमी विलकिन्सन (दुरैयाम्मल) तमिल

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Brit model is Bollywood star", The Sun (London), २५ मे २०११, अन्तिम पहुँच २५ फेब्रुअरी २०१२ 

यो पनि हेर्नुस सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्