एमिटी विश्वविद्यालय

एमिटी विश्वविद्यालय भारतको सबैभन्दा ठूलो निजी विश्वविद्यालय हो ।

एमिटी विश्वविद्यालय भारतको सबैभन्दा ठूलो निजी विश्वविद्यालय हो । यस विश्वविद्यालयमा ९०,००० भन्दा बढी विद्यार्थीहरु अध्यनरत छन् । यो विश्वविद्यालय भारतको नोएडा, दिल्ली, लखनऊ मा अवस्थित छ ।

एमिटी विश्वविद्यालय
एमिटी विश्वविद्यालय परिसर
एमिटी विश्वविद्यालय परिसर
आदर्श वाक्यवी नर्चर ट्यालेन्ट
प्रकारनिजी
स्थापना२००३
कुलपतिअतुल चौहान
उप-कुलपतिमे. जन. के जय सिंह
विद्यार्थीहरू९०,०००
स्थान,
भारत
क्याम्पसशहरी
सम्बन्धनहरूविश्वविद्यालय अनुदान आयोग
वेबसाइटwww.amity.edu