एन्थोनी मार्सल

फुटबल खेलाडी

एन्थोनी जोरन मार्सल (फ्रान्सेली उच्चारण: [maʁ.sjal]; जन्म: ५ डिसेम्बर ) इङ्गलिस क्लब म्यानचेस्टर युनाइटेड तथा फ्रान्स राष्ट्रिय फुटबल टिमबाट अग्रपंक्तिमा खेल्ने पेशेवर फुटबल खेलाडी हुन् ।

एन्थोनी मार्सल
Anthony Martial 27 September 2017 cropped.jpg
मार्सल २०१७ मा म्यानचेस्टर युनाइटेडबाट खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम एन्थोनी जोरन मार्सल[१]
जन्म मिति (१९९५-१२-०५) ५ डिसेम्बर १९९५ (उमेर २६)
जन्म स्थान म्यासी, फ्रान्स
उचाई १.८४ मी (६ फिट ० इन्च)[२]
खेल्ने स्थान अग्रपंक्ति
क्लबको विवरण
हालको क्लब म्यानचेस्टर युनाइटेड
सङ्ख्या
युवा क्लब
२००१-२००९ सि.ओ.
२००९-२०१२ ल्योन
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०१२-२०१३ ल्योन (०)
२०१३-२०१५ ए एस मोनाको एफसी ४९ (११)
२०१५– म्यानचेस्टर युनाइटेड १७२ (५६)
राष्ट्रिय टोली
२०१०-२०११ फ्रान्स यु१६ १७ (९)
२०११-२०१२ फ्रान्स यु१७ १३ (९)
२०१२-२०१३ फ्रान्स यु१८ (३)
२०१३ फ्रान्स यु१९ (०)
२०१३– फ्रान्स यु२१ १२ (४)
२०१५– फ्रान्स ३० (२)
सम्मान
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी ११ मार्च २०२१.


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी ११ मार्च २०२१

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Premier League – Squad List 2015/16", Premier League, पृ: २४, अन्तिम पहुँच ९ डिसेम्बर २०१५ 
  2. "Anthony MARTIAL", anthonymartial-official.com, अन्तिम पहुँच ३१ जुलाई २०१६ 

बाह्य कडीहरूसम्पादन