एन्ड्रयु जोनसन (जन्म: १० फेब्रुअरी १९८१) एक अवकास लिईका अङ्ग्रेजी पेशेवर फुटबल खेलाडी हुन जसले अग्रपंक्तिको स्थानबाट खेल्ने गर्थे । जोनसनले प्रिमियर लिगका तिनबटा साथै अन्य क्लबबाट पनि खेलेका थिय । सन् २०१६ का अनुसार जोनसनले क्रिस्टल प्यालेसका लागि क्लब राजदूत थिय ।[१]

एन्ड्रयु जोनसन
जोनसन सन् २००८ मा फुलह्याममा प्रसिक्षण लिँदै
व्यक्तिगत जानकारी
पुरा नाम एन्ड्रयु जोनसन
जन्म मिति (1981-02-10) १० फेब्रुअरी १९८१ (उमेर ४३)
जन्म स्थान बेडफोर्ड, इङ्ल्यान्ड
उचाइ ५ फिट ९ इन्च (१.७५ मी)
खेल्ने स्थान(हरू) अग्रपंक्ति
युवा करियर
लुटन टाउन
000–१९९८ ब्रिमिङह्याम
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९९८–२००२ ब्रिमिङह्याम ८३ (८)
२००२–२००६ क्रिस्टल प्यालेस १४० (७४)
२००६–२००८ एभर्टन ६१ (१७)
२००८–२०१२ फुलह्याम ८६ (१३)
२०१२–२०१४ क्विन्स पार्क रेन्जर्स २० (२)
२०१४–२०१५ क्रिस्टल प्यालेस (०)
जम्मा ३९० (११४)
अन्तर्राष्ट्रिय करियर
२००५–२००७ इङ्ल्यान्ड (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

क्लब कार्यकाल सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "लिभरपुलले कप उचाल्दै", बिबिसी स्पोर्ट्स, २५ फेब्रुअरी २००१, अन्तिम पहुँच २१ सेप्टेम्बर २०१६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्