एन्टोनियो भ्यालेन्सियो

एन्टोनियो भ्यालेन्सियो (जन्म: ४ अगस्ट १९८५) एक इक्वेडरको पेशेवर फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब म्यानचेस्टर युनाइटेडबाट पनि खेलिसकेका छन र इक्वेडर राष्ट्रिय फुटबल टिमको लागि रक्षापंक्तिको रूपमा खेल्छन् ।

एन्टोनियो भ्यालेन्सियो
Manchester United v FC Rostov, March 2017 (22).JPG
भ्यालेन्सियो सन् २०१६ म्यानचेस्टर युनाइटेडबाट खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम लुइस एन्टोनियो भ्यालेन्सियो[१]
जन्म मिति (१९८५-०८-०४) ४ अगस्ट १९८५ (उमेर ३५)[२]
जन्म स्थान लागो अगेरो, इक्वेडर
उचाई ५ फिट ११ इन्च (१.८० मी)[३][४]
खेल्ने स्थान रक्षापंक्ति
मध्यपंक्ति
क्लबको विवरण
हालको क्लब कुइटो
सङ्ख्या
युवा क्लब
१९९९–२००१ करेबी जुनियर
२००१–२००३ एल नेसेनियल
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००३–२००५ एल नेसेनियल ८४ (१२)
२००५–२००८ भिलारियल (०)
२००५–२००६रिक्रेटिभो (ऋणमा) १२ (०)
२००६–२००८वेगन एथलेटिक (ऋणमा) ३७ (१)
२००८–२००९ वेगन एथलेटिक ४७ (६)
२००९–२०१९ म्यानचेस्टर युनाइटेड २४१ (१७)
२०१९- कुइटो (०)
राष्ट्रिय टोली
२००४– इइक्वेड ९३ (११)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १७:२८, २२ सेप्टेम्बर २०१८ (युटिसी).


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी ०२:४८,६ अक्टोबर २०१७ (युटिसी)

सन्दर्भ सामग्रीसम्पादन

  1. "२०१६/१७ प्रिमियर लिगका खेलाडीहरू", PremierLeague.com, प्रिमियर लिग, १ सेप्टेम्बर २०१६, अन्तिम पहुँच १३ फेब्रुअरी २०१७ 
  2. "एन्टोनियो भ्यालेन्सियो", wiganlatics.co.uk, वेगन एथलेटिक एफसी, अन्तिम पहुँच १६ जुलाई २००८ 
  3. Rollin, Glenda; Rollin, Jack, सम्पादकहरू (२००९), Sky Sports Football Yearbook 2009–2010, Headline, पृ: ५५६, आइएसबिएन 978-0-7553-1948-0 
  4. Hugman, Barry J. (२००९), The PFA Footballers' Who's Who 2009–10, Edinburgh: Mainstream Publishing, पृ: ४१८, आइएसबिएन 978-1-84596-474-0 

बाह्य कडीहरूसम्पादन