एचआइभी मानव प्रतिरक्षा प्रणालीमा कमी ल्याउने एक प्रकारको विषाणु हो । यस विषाणुले गर्दा एड्स हुन्छ । एड्स यस्तो अवस्था हो जसमा एच.आइ.भी.ले शरीरको प्रतीरोधात्मक शक्तिको ह्रास गराई कुनै पनि रोगले (जस्तै : क्यान्सर वा साधारण सरुवा रोग आदि) आक्रमण गराउने वातावरण सिर्जना गराउँछ । संक्रमित रगत, असुरक्षित यौन सम्प, संक्रमित गर्भवति महिलाबाट शिशुमा, स्तानपानबाट एच.आइ.भी. सर्न सक्छ ।

ह्युमन इम्युनो डिफेन्सि भाइरस
भाइरस वर्गीकरण
समुदाय:
समूह छैठौं (एसएसआरएनए-आरटी)
गण:
गणविहिन
कुल:
उपकुल:
वंश:
प्रजाति
  • एचआइभी १
  • एचआइभी २

इतिहास सम्पादन गर्नुहोस्

सन् १९८१ मा, अमेरिकामा यो भाइरस पत्ता लागेको थियो । [१]

 
रोबर्ट ग्यालो, एच.आइ.भी.को सह-खोजकर्ता

भाइरस सम्पादन गर्नुहोस्

 

खोज अनुसन्धान सम्पादन गर्नुहोस्

उपचार सम्पादन गर्नुहोस्

हालसम्म यसको कुनै उपचार छैन तर औषधिको सेवनले भने जीवन लम्ब्याउन सकिन्छ ।नय

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Dolin, [edited by] Gerald L. Mandell, John E. Bennett, Raphael (२०१०), Mandell, Douglas, and Bennett's principles and practice of infectious diseases (7th संस्करण), Philadelphia, PA: Churchill Livingstone/Elsevier, पृ: Chapter 169, आइएसबिएन 978-0-443-06839-3 

बाह्य सुत्र सम्पादन गर्नुहोस्