एङ्गेलबर्ग फलाम कारखाना

एङ्गेलबर्ग फलाम कारखाना स्विडेनको वेस्टम्यानल्यान्डको फागेर्स्ता नगरपालिका अन्तर्गतको एङ्गेलबर्ग गाउँमा अवस्थित एक फलामको कारखाना हो। यस कारखानालाई पेर लार्सन गुइलनहोइकले सन् १६८१ मा स्थापना गरेर यसलाई सत्रौँ र अठारौँ शताब्दीको बीचमा संसारको सबैभन्दा आधुनिक फलाम कारखानाको रूपमा निर्माण गर्‍यो। यस कारखानालाई सन् १९९३ देखि युनेस्कोको विश्व सम्पदा सूचीमा राखिएको छ।[१]

एङ्गेलबर्ग फलाम कारखाना
युनेस्को विश्व सम्पदा क्षेत्र
स्थानएङ्गेलबर्ग, फागेर्स्ता नगरपालिका, स्विडेन
मापदण्डसांस्कृतिक: (iv)
सन्दर्भ556rev
सूचीकृत१९९३ (१७औँ सत्र)
क्षेत्रफल९.५९६ हेक्टर (२३.७१ एकड)
निर्देशाङ्क५९°५८′००″उ॰ १६°००′३०″पू॰ / ५९.९६६६७°N १६.००८३३°E / 59.96667; 16.00833निर्देशाङ्कहरू: ५९°५८′००″उ॰ १६°००′३०″पू॰ / ५९.९६६६७°N १६.००८३३°E / 59.96667; 16.00833
एङ्गेलबर्ग फलाम कारखाना is located in स्वीडेन
एङ्गेलबर्ग फलाम कारखाना
स्वीडेनको नक्सामा एङ्गेलबर्ग फलाम कारखाना

चित्र दीर्घा सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्