एकावली खन्ना (अंग्रेजी भाषा: Ekavali Khanna) (जन्म:१ जनवरी १९८०; (उमेर ३६)) एक भारतीय अभिनेत्री हुन् । उनी मुख्यतया बलिउडबङ्गाली चलचित्रमा अभिनय गर्ने गर्छिन ।[१][२]

एकावली खन्ना
जन्मएकावली
(1980-01-01) १ जनवरी १९८० (उमेर ४४)
कोलकाता, भारत
वासस्थानकोलकाता, भारत
राष्ट्रियता India
मातृ शिक्षाप्रतिष्ठानमोडर्न उच्च विद्यालय
पेशाअभिनेत्री
कार्यकाल२००९-हाल सम्म
मातापिताअरुण चोपडा

करियर सम्पादन गर्नुहोस्

एकावलीले आफ्नो अभिनय जीवनको सुरुवात अन्ताहीन नामक बङ्गाली चलचित्रबाट गरेकि थिइन् ।[१][२]

फिल्मोग्राफी सम्पादन गर्नुहोस्

प्रमुख फिल्महरू सम्पादन गर्नुहोस्

  • मेमोरीज इन मार्च - २०१०
  • गणेश टाल्कीस - २०१३ (बन्गाली फिल्म)
  • जेड प्लस - २०१४
  • खोला हवा - २०१४ (बन्गाली फिल्म)
  • क्तमुण्डु - २०१५ (बन्गाली फिल्म)
  • कौन कितने पानी में - २०१५ (हिन्दी फिल्म)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "IMDb profile 1", IMDb, अन्तिम पहुँच Feb २०१५ 
  2. २.० २.१ "IMDb profile 2", IMDb, अन्तिम पहुँच Feb २०१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्