उषा किरण

भारतीय चलचित्र अभिनेत्री
(ऊषा किरणबाट अनुप्रेषित)

ऊषा किरण (२२ अप्रिल १९२९ – ९ मार्च २०००) हिन्दीमराठी चलचित्रकी एक अभिनेत्री थिइन् । उनको ४० वर्षको चलचित्र करियरमा उनले ५० भन्दा बढी मराठी तथा हिन्दी चलचित्रमा अभिनय गरेकी थिइन् ।[१][२]

उषा किरण
उषा किरण
जन्म(१९२९-०४-२२)२२ अप्रिल १९२९
हैदराबाद
मृत्यु९ मार्च २०००(2000-03-09) (उमेर ७०)
नासिक
पेशाअभिनेत्री
कार्यकाल१९४९-२०००

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

प्रमुख चलचित्रहरू सम्पादन गर्नुहोस्

वर्ष चलचित्र चरित्र टिप्पणी
१९८३ मेंहदी
१९८२ सम्राट
१९७५ मिली शारदा खन्ना
१९७५ चुपके चुपके सुमित्रा शर्मा
१९७२ बावर्ची
१९६१ नजराना गीता
१९५७ दुश्मन
१९५४ धोबी डक्टर
१९५४ दोस्त
१९५४ बादबाँ
१९५३ पतिता
१९५२ दाग

नामांकन र पुरस्कार सम्पादन गर्नुहोस्

फिल्मफेयर पुरस्कार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Actress Usha Kiran passes away at 71", The Indian Express, १० मार्च २०००। 
  2. Awards IMDB.

वाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्