उनिउँ एक ओसिलो, चिसो र छाँया परेको ठाँउमा पाइने बिरूवा हो । फूल नफुल्ने वनस्पती अन्तर्गत पर्ने सबैभन्दा विकसित बिरूवा हो । यसको प्रजनन अमैथुनिक र मैथुनिक दुबै तरिकाबाट हुने गर्दछ । विकसित उनिउँको बिरुवाको पातको पछाडी भएका स-साना काला खैरा रङ्गका धुलो जस्ता बिजाणुहरु माटोमा छरिइ तिनै बिजाणुहरूको अंकुरणबाट नयाँ उनिउँको बिरुवा बन्दछ ।

उनिउँ
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
वर्ग:
गण:
कुल:
वंश:
टेरीडियम
प्रजाति

Pteridium aquilinum
Pteridium caudatum
Pteridium esculentum
Pteridium latiusculum
तथा ६-७ अन्य प्रजातिहरूमा


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य लिंक सम्पादन गर्नुहोस्