उदित नारायण झा

नेपाली, हिन्दी पार्श्व गायक
(उदित नारायणबाट अनुप्रेषित)

उदित नारायण (जन्म १ डिसेम्बर १९५५[] एक प्रसिद्ध नेपाली पार्श्व गायक हुन। उनले नेपाली, हिन्दी, मैथिली, नेपाल भाषा, उर्दू, तमिल, तेलगु, मलयालम, कन्नड, उडिया, आसामी र सिन्धी भाषाहरूको चलचित्रमा पार्श्व गायकको रूपमा गीत गाएका छन । उनले हालसम्म करीब ३२ भाषाहरूमा २५,००० भन्दा बढी गीत गाएका छन, जसमा २६० चलचित्रहरू हिन्दी भाषाका छन। उनले पद्म श्री पुरस्कार पनि जितेका छन। उनले सन् २००१ मा प्रबल गोर्खा दक्षिण बाहु नेपालको तत्कालिन राजा श्री ५ बिरेन्द्र बिर बिक्रम शाह देवबाट प्राप्त गर्नुका साथै सन् २००९ मा भारतको उच्च सम्मान पदक पद्म श्री पुरस्कारबाट सम्मानित भएका थिए।

उदित नारायण
Udit Narayan
जन्मउदित नारायण
(1955-12-01) १ डिसेम्बर १९५५ (उमेर ६९)[]
सप्तरी, नेपाल
पेशापार्श्वगायक
कार्यकाल१९७० दशक-वर्तमान
जीवनसाथी
  • रञ्जना नारायण झा
    (
    वि १९८४)
    []
  • दीपा नारायण झा
    (
    वि १९८५)
[]
सन्तानआदित्य नारायण (छोरा)[]
पुरस्कार
साङ्गीतिक जीवन
विधा
वाद्ययन्त्रVocals
लेबल
वेबसाइट

पेशागत जीवनी

सम्पादन गर्नुहोस्
  • २०१६ मा भारत सरकारबाट पद्म भुषण[]
  • मध्य प्रदेश सरकारबाट राष्ट्रिय लता मंगेशकर अवार्ड, २०१५[]
  • प्रबल गोर्खा दक्षिण बहु नेपालको तत्कालिन राजा श्री ५ बिरेन्द्र बिर बिक्रम शाह देव बाट, २००१
  1. १.० १.१ "Aditya bakes a cake for father Udit Narayan on birthday", Mid Day, ३ डिसेम्बर २०१५, अन्तिम पहुँच १५ जुन २०१७ 
  2. २.० २.१ "Singer Udit Narayan accosted by 'first' wife", Daily News and Analysis, अन्तिम पहुँच १३ जुन २०१७ 
  3. "Sa Re Ga Ma Pa L’il Champs’ Aditya Narayan: Today people know me by my name", अन्तिम पहुँच १३ जुन २०१७ 
  4. पुरस्कार र नामाङ्कन
  5. "पद्म भुषण का लागि उदित नारायण झा", Indian Express 
  6. "गायक र सङ्गितकार ले पाए राष्ट्रिय लता मंगेशकर अवार्ड", २१ अक्टोबर २०१७, अन्तिम पहुँच १ डिसेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण २७ अक्टोबर २०१८ मिति