उत्सव (चलचित्र)

नेपाली चलचित्र


उत्सव (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । [१] यस चलचित्रलाई कुमार भटराईले निर्देशन गर्नुभएको हो । यस चलचित्रमा सौगात मल्ल, मेनुका प्रधान, गौरव पहारी, प्रकृती श्रेष्ठको भुमिका देख्न सकिन्छ ।

उत्सव
निर्देशककुमार भटराई
देशनेपाल
भाषानेपाली


पात्रहरू सम्पादन गर्नुहोस्

  • सौगात मल्ल
  • मेनुका प्रधान
  • गौरव पहारी
  • प्रकृती श्रेष्ठ

सन्दर्भ सम्पादन गर्नुहोस्