उज्यालो रेडियो नेटवर्क
प्रशारण क्षेत्र:नेपाल
नारा:सधैं जागा, सधैं ताजा
आवृति९० मेगाहर्ज
प्रकार:समाचार ,सूचना,
भाषानेपाली
वेब प्रसारणujyaaloonline.com‎/live
वेबसाइटujyaaloonline.com

परिचय सम्पादन गर्नुहोस्

उज्यालो रेडियो नेटवर्क नेपालका पत्रकारहरूको प्रयासमा शुरु गरिएको नीजि क्षेत्रबाट सञ्चालित सूचना तथा समाचारमा आधारित एकमात्र एफ.एम. तथा स्याटलाईट रेडियो च्यानल हो। यस एफएमलाई सार्वजनिक प्रसारण माध्यमका मूल्य र मान्यतालाई प्राथमिकता दिने प्रसारण माध्यमको रूपमा पनि लिईन्छ ।

फ्रिक्वेन्सी सम्पादन गर्नुहोस्

यस एफएमको फ्रिक्वेन्सी ९० मेगाहर्ज हो।

कार्यक्रम सम्पादन गर्नुहोस्

यो रेडियो च्यानलले देशभरिका करोडौ श्रोतालाई २०० भन्दा बढी एफ.एम. स्टेशनहरू मार्फत हरेक दिन बिहान ५ बजेदेखि राती १० बजेसम्म समाचार, बिश्लेषण तथा विभिन्न समाजिक कार्यक्रम प्रस्तुत गर्ने गर्दछ।

सम्पर्क ठेगाना सम्पादन गर्नुहोस्

उज्यालो रेडियो नेटवर्क
शान्ती चोक, जाउलाखेल, ललितपुर
जि पि ओ: ६४६९ काठमाडौँ, नेपाल
टेलिफोन नं :+९७७ १ ५४५५८७०, ५४५५८७१, ५४५५८७२ र ५४५५८७३
फ्याक्स :+९७७ १ ५४४९३५७
ईमेल:info@unn.com.np

न्यूज हटलाईन सम्पादन गर्नुहोस्

+९७७ १ ५४५१७१६

वेब सम्पादन गर्नुहोस्

www.unn.com.np


बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

ujyaaloonline.com‎