उच्च शिक्षा
उच्च शिक्षा (higher education) शिक्षाको उच्च स्तरको नाम हो जुन विश्वविद्यालयहरू , व्यावसायिक विश्वविद्यालयहरू, कम्युनिटी महाविद्यालयहरू, लिबरल आर्ट कलेजहरू एवं प्राविधिक संस्थानहरू आदि द्वारा दिने गरिन्छ। प्राथमिक एवं माध्यमिक पछि यो शिक्षा तृतीय स्तरको हो जुन प्राय: ऐच्छिक (non-compulsory) हुन्छ। यसको अन्तर्गत स्नातक, परास्नातक (postgraduate education) एवं व्यावसायिक शिक्षा एवं प्रशिक्षण आदि आउँछन्।
भारतको उच्च शिक्षा तन्त्रसम्पादन
भारतको उच्च शिक्षा तन्त्र विश्वको तेस्रो सबै भन्दा ठूलो उच्च शिक्षा तन्त्र हो। विगत ५० वर्षमा देशका विश्वविद्यालयका संख्यामा ११.६ गुना, महाविद्यालयहरूमा १२.५ गुना, विद्यार्थीहरूको संख्यामा ६० गुना र शिक्षकहरूको संख्यामा २५ गुना वृद्धि भयो। सबैलाई उच्च शिक्षाको समान अवसर सुलभ गराउने नीति अन्तर्गत सम्पूर्ण देशमा महाविद्यालयहरू एवं विश्वविद्यालयहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको हो र साथ नै उच्च शिक्षाको अवस्थापना सुविधाहरूमा विनियोग पनि तदनुरूप बढेको छ।
यो पनि हेर्नुहोससम्पादन
- पौढ शिक्षा
- उच्च शिक्षा नीति
- उदार शिक्षा (Liberal education)
- जीवनपर्यन्त शिक्षा (Lifelong learning)
- व्यावसायिक प्रमाणन (Professional certification)
बाहिरी कडिहरूसम्पादन
- इन्डिया एजुकेशन नेटवर्क (हिन्दी में)
- उच्च शिक्षाको दशा एवं दिशा
- उच्च शिक्षा विभाग, उत्तर प्रदेश
- उच्च शिक्षाका चुनौतिहरु (मिलाप)
- उच्च शिक्षामा गुणवत्ता मूल्यांकन
- भारत सरकार, मानव संसाधन विकास मन्त्रालय, उच्चतर शिक्षा विभाग
- जर्मनीको उच्चतर शिक्षण संस्थाहरूमा प्रवेश - एक दृष्टिमा ('बसेरा' हिन्दी चिट्ठा)
- Association for the Study of Higher Education
- Center for Higher Education Policy Studies
- Higher Education Resource Hub
- World Bank Tertiary Education
- अमेरिकी कलेजहरूमा प्रवेश
विकिमिडिया कमन्समा उच्च शिक्षा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |