इसिनो लारियो (/ɛˈsɪnɒ/) इटालीको लोम्बार्दी क्षेत्रको एउटा नगर हो । यो मिलानको ६० किलोमिटर (३७ माइल) उत्तरमा रहेको छ भने लेक्कोको १५ किलोमिटर (९.३ माइल) उत्तरपश्चिममा रहेको छ साथै कोमो तालको ४.३ किलोमिटर (२.७ माइल) पूर्वमा रहेको छ । सन् २००४ डिसेम्बर ३१ को जनगणना अनुसार यहाँको जनसङ्ख्या ७७२ रहेको छ भने क्षेत्रफल १८.७ वर्ग किलोमिटर (७.२ वर्ग माइल) रहेको छ ।[२]

इसिनो लारियो
कम्युन
कम्युन दी इसिनो लारियो
इसिनो लारियो माथिबाट
इसिनो लारियो माथिबाट
लेक्को क्षेत्रमा इसिनो लारियोको अवस्थिति
लेक्को क्षेत्रमा इसिनो लारियो
राष्ट्रइटाली
क्षेत्रलोम्बार्दी
प्रान्तलेक्को क्षेत्र
फ्रेजिओनीबिगाल्लो, ओर्तानेला
क्षेत्रफल
 • जम्मा१८.७ किमी (७.२ वर्ग माइल)
उन्नतांश
९१३ मिटर (२९९५ फिट)
जनसङ्ख्या
 (जनवरी २०१४)[१]
 • जम्मा७६०
 • घनत्व४१/किमी (११०/वर्ग माइल)
वासिन्दाइसिनेसी
समय क्षेत्रयुटिसी+१ (सिइटि)
 • ग्रीष्म (डिएसटी)युटिसी+२ (सिइटि)
पोस्टल कोड
२३८२५
फोन कोड०३४१
संरक्षक सेन्टस्यान भितोरे
सेन्ट दिवसमे ८
वेबसाइटनगरपालिका वेबसाइट

भूगोल सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Data from ISTAT—1st January 2014
  2. All demographics and other statistics: Italian statistical institute Istat.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्