इमरान खान
Imran Khan | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
22nd Prime Minister of Pakistan | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
कार्यकाल १८ अगस्ट २०१८ – १० अप्रिल २०२२ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रपति | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | Nasirul Mulk (Caretaker) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उतराधिकारी | Shehbaz Sharif | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Chairman of the Pakistan Tehreek-e-Insaf | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पद बहाली २५ अप्रिल १९९६ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सहायक | Shah Mahmood Qureshi | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | Position established | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Member of the National Assembly | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
कार्यकाल १३ अगस्ट २०१८ – ११ अप्रिल २०२२ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | Obaidullah Shadikhel | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
निर्वाचन क्षेत्र | NA-95 (Mianwali-I) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बहुमत | ११३५२३ (44.89%) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
कार्यकाल १९ जुन २०१३ – ३१ मे २०१८ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | हनिप् अब्बासी | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उतराधिकारी | सेख रसिद सफिक | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
निर्वाचन क्षेत्र | NA-56 (Rawalpindi-VII) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बहुमत | १३,२६८ (8.28%) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
कार्यकाल १० अक्टोबर २००२ – ३ नोभेम्बर २००७ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | Constituency established | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उतराधिकारी | Nawabzada Malik Amad Khan | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
निर्वाचन क्षेत्र | NA-71 (Mianwali-I) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बहुमत | ६,२०४ (4.49%) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
कुलपति, ब्राडफोर्ड विश्वविद्यालय | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
कार्यकाल ७ डिसेम्बर २००५ – ७ डिसेम्बर २०१४ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | The Baroness Lockwood | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उतराधिकारी | Kate Swann | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
व्यक्तिगत विवरण | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | इमरान अहमद खान नियाजी ५ अक्टोबर १९५२ लाहोर, पन्जाब, पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राजनीतिक दल | Pakistan Tehreek-e-Insaf (1996–present) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जीवन साथीहरू | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सन्तान(हरू) | Sulaiman Isa Khan Kasim Khan | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अभिभावकs |
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
आफन्तहरू | Family of Imran Khan | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
निवास | Bani Gala Mansion[१] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
शिक्षा | Keble College, Oxford (BA) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पुरस्कार | See list | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
हस्ताक्षर | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वेबसाइट | www | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उपनाम | Kaptaan[२][३] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाई | १.८८ मिटर (६ फिट २ इन्च)[४] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | Right-handed | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | Right-arm fast | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | All-rounder | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली |
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप 88) | 3 June 1971 विरुद्ध England | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | 2 January 1992 विरुद्ध Sri Lanka | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप 175) | 31 August 1974 v England | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | 25 March 1992 v England | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: ESPNCricinfo, 5 November 2014 | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
इमरान खान को पूरा नाम इमरान अहमद खान नियाजी हो, पाकिस्तानका एक राजनीतिज्ञ एवं पूर्वक्रिकेटर हुन् । उनलाई विश्वको सबैभन्दा प्रभावशाली मुस्लिमहरूको सूचीमा समेत राखिएको थियो ।[५]
प्रारम्भिक जीवन
सम्पादन गर्नुहोस्उनको जन्म ५ अक्टोबर १९५२ मा भएको थियो । पञ्जाब, लाहोरको नियाजी पश्तुन परिवारमा जन्मेका खानले सन् १९७५ मा इङ्ल्यान्डको केबल कलेजबाट स्नातकसम्मको पढाई गरेका थिए ।
राजनीतिक जीवन
सम्पादन गर्नुहोस्उनले अगस्ट २०१८ देखि अप्रिल २०२२ सम्म पाकिस्तानको २२औं प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए । प्रधानमन्त्री खानलाई विपक्षी दलहरुको गठबन्धनले अविश्वासको प्रस्तावमार्फत् पदच्युत गरेको हो । खानले आफू अमेरिकी विरोधी भएका कारण अमेरिकाले नै आफ्नो सरकार ढालेको आरोप लगाउँदै आएका छन् । उनी पाकिस्तानको सबैभन्दा ठूलो राजनीतिक दल पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक र अध्यक्ष पनि हुन् । उनले १९९६ मा पीटीआईको स्थापना गरे, जसले २००२ मा राष्ट्रिय सभामा सिट जित्यो । खानले २००७ सम्म मियाँवालीबाट विपक्षी दलको सांसदको रूपमा काम गर्दै आएका थिए । उनको दलले २००८ को चुनाव बहिष्कार गर्यो । २०१४ मा उनको दल पाकिस्तानको दोस्रो ठूलो पार्टी बन्यो । २०१८ को आम चुनावमा पीटीआई पाकिस्तानको सबैभन्दा ठूलो पार्टीको रूपमा देखा पर्यो । तर खानलाई प्रधानमन्त्री बनाउन उनको दलसँग पर्याप्त सांसद थिएनन् । त्यसपछि स्वतन्त्र र अन्य साना दलसँग गठबन्धन गरेर उनी सरकारमा आएका थिए ।
खेल जीवन
सम्पादन गर्नुहोस्उनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियर १८ वर्षको उमेरमा १९७१ मा इङ्ल्यान्डविरुद्धको टेस्ट शृङ्खलाबाट सुरु गरेका हुन् । खानले १९९२ सम्म क्रिकेट खेले, १९८२ र १९९२ को बीचमा उनले टीममा कप्तानको रूपमा सेवा गरेका थिए । उनको कप्तानीमा पाकिस्तानले पहिलोपटक १९९२ को क्रिकेट विश्व कप जित्यो । उनलाई क्रिकेटको महान अलराउन्डरहरू मध्ये एक मानिन्छ । खान आईसीसी क्रिकेट हल अफ फेममा समावेश छन् ।
सामाजिक क्षेत्रमा योगदान
सम्पादन गर्नुहोस्उनले नमल कलेज पनि स्थापना गरेका छन्, जहाँ अधिकांश विद्यार्थीहरुको निःशुल्क पढाई हुन्छ । राजनीतिमा आउनुअघि उनले मृतक आमा सौकत खानमको सम्झनामा धेरै क्यान्सर अस्पतालहरू स्थापना गरेका थिए ।
- ↑ "Imran Khan departs for Bani Gala from PM House", ARY News, १० अप्रिल २०२२, अन्तिम पहुँच १० अप्रिल २०२२।
- ↑ "Kaptaan Khan's slog from sports icon to Pakistan's likely new leader", Dunya News, अन्तिम पहुँच ३ अगस्ट २०१८।
- ↑ "Imran Khan: Forever the Kaptaan", The Hindu, अन्तिम पहुँच ३ अगस्ट २०१८।
- ↑ Tim McGirk (15 April 1995), "Imran's Dangerous New Game", The Independent. 27 August 2018.
- ↑ https://themuslim500.com/books/The%20Muslim%20500%202023%20edition%20-%20Free%20eBook.pdf