यो रोग Rickettsia prowazeki नामक जिवाणुको सक्रमणबाट लाग्ने गर्दछ। खासगरि रोगि मानिसलाई टोकेको जुम्राले निरोगि ब्यक्तिलाई टोकेमा यो रोग सर्दछ।