इन्दु बर्मा

नेपाली क्रिकेट खेलाडी

इन्दु बर्मा नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तान तथा दायाँ हाते ब्याट्सम्यान र दायाँ हाते मध्यम गतिकी बलर हुन्।[] उनले रुबिना क्षेत्रीको स्थानमा २०८० कार्तिक २३ देखि टोलीको कप्तानको रूपमा काम गरिरहेकी छिन्।[]

इन्दु बर्मा
व्यक्तिगत जानकारी
जन्म (1997-09-29) २९ सेप्टेम्बर १९९७ (उमेर २७)
ब्याटिङदायाँ-हाते
बलिङदायाँ-हाते मध्यम गति
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टिट्वान्टी पहिलो खेल (क्याप ११)१२ जनवरी २०१९ v चीन
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय२३ जुलाई २०२४ v भारत
खेल जीवन तथ्याङ्क
प्रतियोगिता ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय
खेलहरू ५४
रन ६४५
ब्याटिङ औसत १७.०४
१००/५० ०/१
शीर्ष अङ्क ५५*
फ्याँकिएको बल २६७
विकेटहरू २९
बलिङ औसत ११.०८
इनिङमा ५ विकेट
खेलमा १० विकेट
उत्कृष्ट बलिङ ३/१६
क्याच/स्टम्पिङ ११/०
स्रोत: क्रिकइन्फो, २६ नोभेम्बर २०२१
पदक कीर्तिमान

व्यक्तिगत जीवन

सम्पादन गर्नुहोस्

इन्दु बर्माको २०५४ असोज १३ गते बाग्लुङ जिल्लाको साविकको हुग्दीशिर गाविसमा भएको थियो। पछि वि.सं २०६१ सालमा, उनको परिवार बसाइँसराइ गरि रुपन्देहीको तिलोत्तमा आएको थियो।[]

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. "Indu Barma", Cricinfo, अन्तिम पहुँच २६ फेब्रुअरी २०१९ 
  2. "राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २२ असार २०८१ 
  3. "इन्दुको क्रिकेट उडान", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २२ असार २०८१