रुबिना क्षेत्री

रुबिना क्षेत्री रास्ट्रिय नेपाली क्रिकेट टिमकी बलर र दाहिने हाते ब्याट महिला हुन्।

रुबिना क्षेत्री (जन्म नोभेम्बर २६, १९९३) नेपाली महिला क्रिकेट खेलाडी हुन् । रुबिना क्षेत्री नेपाल महिला राष्ट्रिय क्रिकेट टिम कि पूर्व कप्तान थिइन । उनी दायाँ हातले ब्याटिङ गर्छिन् भने दायाँ हाते बलिङ् गर्छिन्।

रुबिना क्षेत्री
Rubina Chhetri
व्यक्तिगत जानकारी
नामरुबिना क्षेत्री
जन्म (1993-11-26) २६ नोभेम्बर १९९३ (उमेर ३०)
नेपाल
ब्याटिङदायाँ हात
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली

मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सलाई २२८ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ। बाँगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनायो। नेपाली राष्ट्रिय टिमकी पुर्व कप्तान रुबिना क्षेत्रीले ५९ बलमा १० चौका र ५ छक्कासहित ११८* रनमा नट आउट रहदै ऐतिहासिक शतक बनाउन सफल भएकोमा धेरै धेरै बधाई।

पारिवारिक जीवन सम्पादन गर्नुहोस्

खेल जीवन सम्पादन गर्नुहोस्

घरेलु क्यारियर सम्पादन गर्नुहोस्

अन्तर्राष्ट्रिय क्यारियर सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्


सन्दर्भहरू सम्पादन गर्नुहोस्