इन्दु जैन
इन्दु जैन भारतको ठुलो मीडिया ग्रुप बेनेट कोलमैन ऐंड कंपनीको चेयरपर्सन र भारतको महिला अरबपतिहरूमा दोस्रो स्तन प्राप्त गर्न सफल महिला हुन्।[१] उनी ११,४०० करोड रुपयाँ(१.९ बिलियन अमेरिकन डलर)को मालकिन हुन्।[२]
इन्दु जैन | |
---|---|
जन्म | फैजाबाद, उत्तर प्रदेश , भारत | ८ सेप्टेम्बर १९३६
राष्ट्रियता | भारतीय |
पेशा | बेनेट कोलमैन ऐंड कंपनीको चेयरपरसन र सी.ई.ओ. |
जम्मा सम्पति | US$ 2.8 billion |
धर्म | जैन |
जीवनसाथी | अशोक कुमार जैन |
सन्तान | समीर जैन, विनीत जैन |
फोर्ब्सको अनुसार, इन्दु जेनको कुल सम्पत्ति ११,४०० करोड रुपयाँ हो। भारतको अरबपतिहरूमा उनको स्थान २९औं हो। उनको विवाह स्वर्गीय अशोक कुमार जैनसँग भएको थियो। उनको दुई छोरा छन्- समीर र विनीत जैन। इन्दु जैन एक अग्रवाल जैन हुन्[३] र साहु जैन परिवारसँग ताल्लुक राख्ने गर्छिन्। बेनेट कोलमैन ऐंड कंपनी देशको सबैभन्दा ठुलो मीडिया ग्रुपहरूमा एक हों। यसको स्थापना सन् १८३८मा भएको थियो।[४][५]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "5 महिलाएं, जिनसँग छ अरबोंको संपत्ति"।[स्थायी मृत कडी]
- ↑ "Indu Jain is Chairperson of The Times Group", अन्तिम पहुँच २०१२-०१-१६।
- ↑ "Indu Jain: An Entrepreneur & Spiritualist!", अन्तिम पहुँच २०१२-०१-१६।
- ↑ "Ashok Jain, chief of TOI group, dies in US", Rediff, फ़रवरी ४, १९९९, अन्तिम पहुँच मई १८, २०१३।
- ↑ "Media world loses another doye", Indian Express, फेब्रुअरी ५, १९९९, अन्तिम पहुँच मई १८, २०१३।