(Atlético de Kolkata )एथलेटिको डे कोलकाता एक इन्डियन सुपर लिग खेल्ने फुटबल क्लब हो ।जसको स्थापना ७ मे २०१४ मा भएको थियो ।भने यस क्लब सुपर लिग जित्ने पहिलो भाग्यशालि क्लब हो ।यो क्लब कोलकाताको पुर्वी बङ्गालमा अवस्थित फुटबल क्लब हो ।

Atlético de Kolkata
অ্যাটলেটিকো ডি কলকাতা
एथलेटिको डे कोलकाता
चित्र:Atletico Kolkata FC.png
पुरा नामएथलेटिको डे कोलकाता
उपनाम(हरू)द बङ्गाल टाइगर
छोटो नामATK
स्थापना7 मे 2014; ९ वर्ष पहिले (2014-०५-07)[१]
मैदानसाल्ट लक रंगशाला ,
रबिन्द्र सरोबर रंगशाला,
कोलकाता , पुर्वी बङ्गाल
मैदान क्षमता१२०,०००[२]
Ownersकोलकाता खेलकुद प्रा.लि.
Head Coachजोसे फ्रान्सिस्को मोलिना
लिगढाँचा:Indian football updater
ढाँचा:Indian football updaterढाँचा:Indian football updater
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
वर्तमान संस्करण

यस टिमको मालिक भने कोलकाता खेलकुद प्रा.लि. हो ।यस टिमको नाम,लोगोको रंगको डिजाइन स्पेनीस पेन्टरले गरेका थिए।

सिजनहरू सम्पादन गर्नुहोस्

२०१४ सिजन सम्पादन गर्नुहोस्

सुपर लिगको पहिलो सिजन २०१४ मा यस कोलकाताको फुटबल टिमले पहिलो स्थान हात पारेको थियो ।

२०१५ सिजन सम्पादन गर्नुहोस्

सुपर लिगको पहिलो सिजन २०१५ मा यस कोलकाताको फुटबल टिमले सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो।तर साविक विजेता यस टिमले आफ्नो उपाधि भने रक्षा गर्न सकेन।

२०१६ सिजन सम्पादन गर्नुहोस्

सुपर लिगको तेस्रो सिजन २०१६ मा यस कोलकाताको फुटबल टिमले पहिलो स्थान हात पारेको थियो ।

रंगशाला सम्पादन गर्नुहोस्

टिम रेकर्ड सम्पादन गर्नुहोस्

वर्तमान खेलाडी सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्

  1. "About the club", Atlético de Kolkata, अन्तिम पहुँच १ अक्टोबर २०१५  वेब्याक मेसिन अभिलेखिकरण ३० सेप्टेम्बर २०१५ मिति
  2. "Transformed and shrunk Saltlake Stadium ready for ISL", Times of India, अन्तिम पहुँच ११ अक्टोबर २०१४