इतिहाद वायुसेवा

राष्ट्रियध्वजा वाहक विमान

इतिहाद वायुसेवा संयुक्त अरब इमिरेट्सको दोश्रो ठूलो एयरलायन्स हो । यसको मुख्य कार्यालय अबु धाबीको खलिफा शहरमा आबु धाबी अन्तर्राष्ट्रिय विमानस्थलको नजिक रहेको छ । इतिहादले सेवा सञ्चालन सन् २००३ नोभेम्बर देखि गरेको थियो ।[२]

इतिहाद वायुसेवा
आइएटिए आइसिएओ आह्वान सङ्केत
EY ETD ETIHAD
स्थापना२००३
केन्द्रीय विमानस्थलअबु धाबी अन्तर्राष्ट्रिय विमानस्थल
बारम्बार उडान कार्यक्रमएतिहाद गेस्ट्स
उडान आकार६७
गन्तव्यहरू३२१
प्रधान कार्यालयहरूअबु धाबी, संयुक्त अरब इमिरेट्स[१]
प्रमुख व्यक्ति
वेबसाइटwww.etihadairways.com

यस एयरलायन्सले १२० गन्तव्यहरूमा प्रत्येक हप्ता १,००० हवाई सेवा सञ्चालन गर्ने गर्दछ । यसको सन् २०१८ फेब्रुअरीमा ११७[३] एयरबस तथा बोइङ्हरू विमान थियो ।

त्रिभुवन विमानस्थलबाट सेवा पुर्‍याउने एक विमान कम्पनी। यो संयुक्त अरब इमिरेट्स को राष्ट्रिय ध्वजबाहक वायुसेवा संस्था हो।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Airline Membership", IATA, अन्तिम पहुँच २०११-०६-१२  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०९-२९ मिति
  2. "Etihad Airways in Brief" (PDF), Etihad Airways, अन्तिम पहुँच २५ जुन २०१२ 
  3. "Etihad Airways Fleet", Airfleets.net, अन्तिम पहुँच ३१ डिसेम्बर २०१७