आशा पारेख
आशा पारेख (जन्म २ अक्टोबर १९४२) हिन्दी चलचित्रकी एक प्रसिद्ध अभिनेत्री हुन ।[२] अभिनेत्री वाहेक उनी निर्देशक र निर्माता पनि हुन् । सन् १९५९ देखि १९७३ सम्म उनी हिन्दी चलचित्र क्षेत्रकी सर्वश्रेष्ठ अभिनेत्री थिइन् ।[३] सन् १९९२ मा उनलाई भारत सरकारले पद्म श्रीले सम्मानित गरेको थियो ।[४][५]
आशा पारेख | |
---|---|
जन्म | कर्नाटक, भारत[१] | २ अक्टोबर १९४२
पेशा | अभिनेत्री, निर्माता, नर्तकी |
कार्यकाल | १९५२ –वर्तमान |
चलचित्र यात्रा
सम्पादन गर्नुहोस्पुरस्कार
सम्पादन गर्नुहोस्शीर्षक
सम्पादन गर्नुहोस्प्रमुख चलचित्रहरू
सम्पादन गर्नुहोस्वर्ष | चलचित्र | चरित्र | टिप्पणी |
---|---|---|---|
१९५५ | आन्दोलन | ||
१९७१ | नादान |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "आशा पारेख की जीवनी"।
- ↑ "IMPPA awards", Screenindia.com, २२ अगस्ट २००३, अन्तिम पहुँच २७ मार्च २०११।[स्थायी मृत कडी]
- ↑ "Screen The Business Of Entertainment-Films-Happenigs", Screenindia.com, मूलबाट ९ फेब्रुअरी २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अक्टोबर २००८। वेब्याक मेसिन अभिलेखिकरण ९ फेब्रुअरी २०११ मिति
- ↑ "Search Awardees – Padma Awards – My India, My Pride – Know India: National Portal of India", India.gov.in, अन्तिम पहुँच २७ मार्च २०११। वेब्याक मेसिन अभिलेखिकरण ३१ जनवरी २००९ मिति
- ↑ "Asha Parekh: Recall value", Deccan Herald, India, २० जुन २००९, अन्तिम पहुँच २७ मार्च २०११।
वाह्य लिङ्कहरू
सम्पादन गर्नुहोस्- इन्टरनेट चलचित्र डेटाबेसमा Asha Parekh
- Asha Parekh - a profile by Dinesh Raheja
विकिमिडिया कमन्समा आशा पारेख सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।