आशा पारेख (जन्म २ अक्टोबर १९४२) हिन्दी चलचित्रकी एक प्रसिद्ध अभिनेत्री हुन ।[२] अभिनेत्री वाहेक उनी निर्देशक र निर्माता पनि हुन् । सन् १९५९ देखि १९७३ सम्म उनी हिन्दी चलचित्र क्षेत्रकी सर्वश्रेष्ठ अभिनेत्री थिइन् ।[३] सन् १९९२ मा उनलाई भारत सरकारले पद्म श्रीले सम्मानित गरेको थियो ।[४][५]

आशा पारेख
जन्म (1942-10-02) २ अक्टोबर १९४२ (उमेर ८१)
कर्नाटक, भारत[१]
पेशाअभिनेत्री, निर्माता, नर्तकी
कार्यकाल१९५२ –वर्तमान

चलचित्र यात्रा सम्पादन गर्नुहोस्

पुरस्कार सम्पादन गर्नुहोस्

शीर्षक सम्पादन गर्नुहोस्

प्रमुख चलचित्रहरू सम्पादन गर्नुहोस्

वर्ष चलचित्र चरित्र टिप्पणी
१९५५ आन्दोलन
१९७१ नादान

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "आशा पारेख की जीवनी" 
  2. "IMPPA awards", Screenindia.com, २२ अगस्ट २००३, अन्तिम पहुँच २७ मार्च २०११ 
  3. "Screen The Business Of Entertainment-Films-Happenigs", Screenindia.com, मूलबाट ९ फेब्रुअरी २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अक्टोबर २००८ 
  4. "Search Awardees – Padma Awards – My India, My Pride – Know India: National Portal of India", India.gov.in, अन्तिम पहुँच २७ मार्च २०११  वेब्याक मेसिन अभिलेखिकरण ३१ जनवरी २००९ मिति
  5. "Asha Parekh: Recall value", Deccan Herald, India, २० जुन २००९, अन्तिम पहुँच २७ मार्च २०११ 

वाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्