आशा नेगी एक भारतीय टेलिभिजन अभिनेत्री हुन् ।[२] उनी आफ्नो समकक्षी रित्विक धन्जनीसंग भारतीय डान्स वास्तविक कार्यक्रम नच बलिए ६को विजयी भएकी थिइन् ।[३] उनले पवित्रा रिश्ता नामक धारावाहिकमा पुर्वी किर्लोसकरको भुमिका निर्वाह गरेकी छिन् ।[४]

आशा नेगी
आशा नेगी
जन्मदेहरादून, उत्तराखण्ड, भारत
वासस्थानमुम्बई, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकाल२०१०–वर्तमान
समकक्षीरित्विक धन्जनी[१]

व्यक्तिगत जीवनी सम्पादन गर्नुहोस्

नेगीको जन्म देहरादून, उत्तराखण्डमा भएको थियो । उनको शिक्षा त्यहीँबाट भएको थियो । सन् २००९ मा उनले मिस उत्तराखण्ड २००९ को उपलब्धि प्राप्त गरेकी थिइन् । त्यसपछि उनी आफ्नो अभिनय करियर आरम्भ मुम्बई गएकी थिईन ।[५]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Rithvik Dhanjani and Asha Negi promote 'Nach Baliye 6' - The Times of India", Timesofindia.indiatimes.com, २०१३-१०-१३, अन्तिम पहुँच २०१४-०३-१६ 
  2. "I’d like to see Delhi’s nightlife: Asha Negi - The Times of India", Articles.timesofindia.indiatimes.com, २०१२-०६-०१, अन्तिम पहुँच २०१४-०३-१६  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-०४ मिति
  3. "TV’s hit couple Rithvik and Asha Negi win ‘Nach Baliye 6′", The Indian Express, २०१४-०२-०२, अन्तिम पहुँच २०१४-०३-१६ 
  4. "Soapbox’s new screen jodis are amping the romance quotient", Times of India, अन्तिम पहुँच २०१२-०८-०३ 
  5. "Small town girls who made it big on small screen - Times Of India", The Times of India, २०१२-०८-१८, अन्तिम पहुँच २०१२-१०-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-१६ मिति