आर्नोल्ड भास्लो एक दक्षिण अफ्रिकाली अभिनेता हुन् । खासमा उनी "द मम्मी", " द मम्मी रिटर्न्स" फिल्ममा आफुले निभाएका किरदारका कारण चिनिन्छन् ।

आर्नोल्ड भोस्लो
सन् २००९ मा लिइएको भोस्लोको तस्विर
जन्म (1962-06-16) १६ जुन १९६२ (उमेर ६१)
प्रिटोरिया, दक्षिण अफ्रिका
पेशाअभिनेता
कार्यकाल१९८४–
जीवनसाथीन्यान्सी मूलफर्ड
(१९८८–१९९१)
सिल्भिया आही
(१९९८–हालसम्म)

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्