आरती छाबडीया
आरती छाबडीया (जन्म २१ नोभेम्बर १९८२) एक भारतीय अभिनेत्री र पूर्व मोडल हुन्। उनले हिन्दी, तेलुगू र कन्नड चलचित्रमा अभिनय गरेकी छिन्। उनले २०११ मा खत्रौ के खिलाडीको चौथे संस्करणमा फियर फेक्टर -खत्रौ के खिलाडी जितिन्। उनले मिस इन्डिया वल्डवाइडको उपाधि नोभेम्बर १९९९मा प्राप्त गरिन्।[१][२]
आरती छाबडीया | |
---|---|
जन्म | आरती छाबडीया नोभेम्बर २१, १९८२ मुम्बई, भारत |
राष्ट्रियता | भारत |
अन्य नाम | आरती छाबडीया आरती छाबरिया |
पेशा | अभिनेत्री, मोडेल |
उचाइ | ५’५″ (१.७२ मीटर) |
तौल | ५६ केजी |
पूर्व जीवन
सम्पादन गर्नुहोस्आरती छाबडीयाको जन्म मुम्बईमा भएको थियो। उनले एक हिन्दू परिवारमा जन्म लिएकी थिइन्।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ IANS, "Aarti Chhabria is KKK4 Winner", CNN-IBN, अन्तिम पहुँच २०११-०८-०४। वेब्याक मेसिन अभिलेखिकरण २०११-११-१३ मिति
- ↑ "Aarti Chabria is the winner of Miss India Worldwide 2000"। वेब्याक मेसिन अभिलेखिकरण २०१०-१०-३१ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- इन्टरनेट चलचित्र डेटाबेसमा आरती छाबडीया
- आरती छाबडीयाको बारेमा थप वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
विकिमिडिया कमन्समा आरती छाबडीया सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।