आमा समूह महिलाहरूको एक सामाजिक संठगन हो । यो सङ्गठनले महिला हिंसा, जुवातास, जस्ता सामाजिक समस्या रोक्नका साथै समाज सुधारको कार्यहरू गर्छ । यो सङ्गठनले मादकपदार्थ सेवन गर्नबाट रोक लगाउनका साथै लागूपदार्थ बेच्ने मान्छेबाट जरिवाना पनि लिन्छ । महिलाहरूलाई घरधन्दा र चुलोचौकामा मात्र सीमित नराखी सामाजिक र आर्थिक कार्यमा समेत उनीहरूको पहुँच बिस्तार गर्नु नै यसको प्रमुख उद्देश्य हो । कला संस्कृतिको संरक्षण र सार्वजनिक सम्पत्तिको संरक्षण तथा सम्वर्द्धनमा समेत आमा समूहहरूको उल्लेखनीय योगदान छ। यति मात्र होइन यसले महिलालाई घरेलु हिंसाबाट सशक्त बनाउँछ।

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्