"आमार सोनार बाङ्ला" (बङ्गाली: আমার সোনার বাংলা, नेपाली: "मेरो सुनौलो बङ्गाल") बङ्गलादेशको राष्ट्रिय गान हो।[१][२] यस ओडलाई सन् १९०५ मा बङ्गाली लेखक रविन्द्रनाथ टेगोरले बङ्गाल आमाको लागि लेखेका थिए। यस गीतको लय बाउन गायक गगन हरकराको गीत "आमि कोथाय पाबो तारे" (আমি কোথায় পাবো তারে)को लयलाई दादरा तालमा तालबद्ध गरी लिइएको हो।[३][४][५]

আমার সোনার বাংলা
आमार सोनार बाङ्ला

 बङ्गलादेशको राष्ट्रिय गान
लेखकरविन्द्रनाथ टेगोर, सन् १९०५
सङ्गीतगगन हरकरा, सन् १८८९ (समर दासद्वारा सङ्गीतबद्ध, सन् १९७२)
लागूमार्च ३, १९७१
सङ्गीत नमूना
noicon
रविन्द्रनाथ टेगोर, गीतका लेखक

गीतको बोल सम्पादन गर्नुहोस्

आमार सोनार बाङ्ला
अमि तोमय भलोबासि।
चिरोदिन तोमर आकाश,
चिरोदिन तोमार आकाश
तोमर वातास, अमर प्राने
ओ मा आमार प्राने बाजाय बाँसी
सोनार बाङ्ला आमि तोमाय भालोबासि
ओ मा,
फागुने तोर आमेर बोने
घ्राने पागोल कोरे,
मोरी हाए, हाए रे,
ओ मा, फागुने तोर आमेर बोने
घ्राने पागोल कोरे,
ओ मा अघ्रने तोर भोरा खेते की देखेछी
आमि की देखेछी मोधुर हासि,
सोनार बाङ्ला, आमि तोमाय भालोबासि
कि शोभा, की छाए गो,
कि स्नेहो, कि माए गो,
कि आँचोल बिछाएछो
बोटेर मूले,
नोदिर कुले कुले!
मा, तोर मुखेर बाने
आमार काने लागे,
सुधार मतो,
मोरी हाए, हाए रे,
मा, तोर मुखेर बाने
आमार काने लागे,
सुधार मतो,
मा, तोर बोदोन खानी मोलिन होले,
अमी नयोन
ओ मा आमि नयोन जले भासि
सोनार बाङ्ला, आमि तोमाय भालोबासि।

नेपाली भावार्थ सम्पादन गर्नुहोस्

हाम्रो सुनको बङ्गाल म तिमीलाई माया गर्छु।
सदादिन तिम्रो आकाश, तिम्रो बतास मेरो जीवनको बाँसुरी बजाउँछ।
यो माया हो कि स्नेह हो जो तिमीले हरेक विरुवाको जरा जरामा,
हरेक पानीको मूल मूलमा आफ्नो आँचल जसरी बिछ्याएकी छौ।
हे आमा तिम्रो वाणि मेरो कानमा गुन्जिरहन्छ,
तिम्रो मुहार मलिन भयो भने मेरो आँखा पोल्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "The Constitution of the People's Republic of Bangladesh - 4. National anthem, flag and emblem", Ministry of Law, Justice and Parliamentary Affairs। 
  2. "Bangladesh: Amar Shonar Bangla", NationalAnthems.me, अन्तिम पहुँच ९ अगस्ट २०११ 
  3. Folk singer, Swapan Basu, demonstrates the similarity in a live recitation (0:43/8:46 to 1:21/8:46)
  4. Chakrabarti, Santosh (२००४), Studies in Tagore: Critical Essays, Atlantic Publishers & Dist, पृ: 108, आइएसबिएन 9788126903405 
  5. http://tagoreweb.in/Render/ShowContent.aspx?ct=Essays&bi=72EE92F5-BE50-40D7-AE6E-0F7410664DA3&ti=72EE92F5-BE50-4A47-7E6E-0F7410664DA3