यो लेख एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस्; सुझावहरूको लागि सूत्र खोज्ने उपकरण प्रयोग गर्न सक्नुहुन्छ। |
दादराको शैली ठुमरीसँग मिल-जुल गर्छ । यसलाई मुख्य रूपले कहरवा र दीपचंदीमा गाइन्छ र यसको गति ठुमरी भन्दा छिटो हुन्छ। यसलाई पूरब अंगको ठुमरीको हल्का संस्करण पनि भनिन्छ। यसमा प्रमुख भाव शृंगारको हुन्छ तर यसमा ठुमरीको मुकाबलाहरू अधिक उन्मुक्तता हुन्छ।
"https://ne.wikipedia.org/w/index.php?title=दादरा&oldid=730949" बाट अनुप्रेषित