आना गाभाल्दा

फ्रेन्च लेखिका

आना गाभाल्दा Anna Gavalda [१] एउटी फ्रेन्च लेखिका हुन्। उनको जन्म सन् १९७० डिसेम्बर नौ तारिखका दिन फ्रान्सको बूलोन्-बिलँकूर्तमा भएको थियो। उनी स्कूलमा फ्रेन्च पढाउथिन्। त्यसै ताका सन् १९९९मा उनको पहिलो कृति Je voudrais que quelqu'un m'attende quelque part प्रकाशित भयो। उक्त पुस्तकले फ्रान्समा व्यापक सफलता पायो। सन् २०००मा उक्त पुस्तकका लागि Grand Prix RTL-Lire पुरस्कार पनि पाऐ।

कृतिहरू सम्पादन गर्नुहोस्

  • Je voudrais que quelqu'un m'attende quelque part, १९९९ अङ्ग्रेजीमा I Wish Someone Were Waiting for Me Somewhere
  • ३५ kilos d'espoir, २००२ अङ्ग्रेजीमा ९५ Pounds of Hope
  • Je l'aimais, २००२ अंग्रजीमा Someone I loved
  • Ensemble, c'est tout, २००५ अङ्ग्रेजीमा Hunting and Gathering
  • La Consolante, २००८ अङ्ग्रेजीमा La Consolante