आँचल शर्मा
आँचल शर्मा एक नेपाली अभिनेत्री र मोडल हुन् ।
आँचल शर्मा (अङ्ग्रेजी: Aanchal Sharma) एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४बाट गरेकी हुन्।[३] पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भूमिका गरिन्।[४][५]
आँचल शर्मा | |
---|---|
जन्म | आँचल दवाडी[१] १८ मार्च १९९५[२] काठमाण्डौ, नेपाल |
राष्ट्रियता | नेपाली |
शिक्षा | काठमान्डौ इन्टरनेसनल कलेज |
पेशा | अभिनेत्री, मोडल र भिजे |
कार्यकाल | २०१६-वर्तमान |
प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्
उन्को जन्म सन् १९९५ मार्च १८, काठमाडौँमा भएको थियो। नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन्।[६]
अभिनित चलचित्रहरू सम्पादन गर्नुहोस्
वर्ष | शीर्षक | भाषा | भूमिका | कैफियत |
---|---|---|---|---|
२०१६ | नाई नभन्नु ल ४ | नेपाली | आँचल | डेब्यु चलचित्र |
२०१७ | जोनी जेण्टलम्यान | श्री | ||
२०१८ | शत्रु गते | सन्ध्या | ||
२०१८ | ब्ल्याक | श्रुति | ||
२०१९ | दाल भात तरकारी | पिंकी | ||
२०२२ | झिङ्गे दाउ | राधा | ||
हिट म्यान | तेलुगु | प्रियङ्का | तेलुगु चलचित्र[७] |
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "आँचल शर्मा (अभिनेत्री)", celebsfacts.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०८-०८।
- ↑ "आँचल शर्माको जीवनी", नेपाली एक्ट्रेस (अङ्ग्रेजीमा), २०१६-०३-२९, अन्तिम पहुँच २०१८-०७-२२।
- ↑ "Too much of drama", द हिमालयन टाईम्स (en-USमा), २०१६-०७-०९, अन्तिम पहुँच २०१८-०७-२२ l। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०७-२२ मिति
- ↑ "Johnny Gentleman goes to Chitwan" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०७-२२।
- ↑ "MaHa’s Satru Gate in post-production" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०७-२२।
- ↑ "आँचल शर्मा", Nepali Trends (en-USमा), २०१८-०१-२०, अन्तिम पहुँच २२ जुलाई २०१८।
- ↑ "Teaser of South Indian movie Hitman, featuring Nepali stars, released", The Himalayan Times, अन्तिम पहुँच १३ मे २०२३।
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा आँचल शर्मा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।