आँखु खोला-१ जलविद्युत केन्द्र
आँखु खोला - १ जलविद्युत केन्द्र धादिङ जिल्लामा अवस्थित रहेको, ७ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले आँखु खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। अंकु जलविदुत कम्पनी प्रा. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७०-०५-०८ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०१-०८-२५ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]
आँखु खोला - १ जलविद्युत केन्द्र | |
---|---|
आधिकारिक नाम | आँखु खोला - १ जलविद्युत केन्द्र |
देश | नेपाल |
स्थान | धादिङ जिल्ला |
निर्देशाङ्क | २८.०°०.०′०.०″उ॰ ८४.०°५४.०′०.०″पू॰ / २८.००००००°N ८४.९०००००°Eनिर्देशाङ्कहरू: २८.०°०.०′०.०″उ॰ ८४.०°५४.०′०.०″पू॰ / २८.००००००°N ८४.९०००००°E |
उद्देश्य | जलविद्युत उर्जा |
स्थिति | सक्रिय |
मालिक(हरू) | अंकु जलविदुत कम्पनी प्रा. Ltd |
बाँध र पानी बाहिरिने मार्ग | |
बाँधको प्रकार | गुरुत्व बाँध |
पानीको स्रोत | अंकु खोला खोला |
प्रकार | नदीको पानी |
क्षमता | ७ MW |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४।