ओमान राष्ट्रिय फुटबल टोली

ओमान राष्ट्रिय फुटबल टिम (अरबी: منتخب عُمان لكرة القدم‎) ओमनको राष्ट्रिय टोली जसले १९७८ देखि ओमानलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रतिनिधित्व गरेको छ। यद्यपि टोली आधिकारिक रूपमा १९७८ मा स्थापना भएको थियो, टोली लामो समयदेखि गठन भएको थियो र एक फुटबल सङ्गठनलाई केवल डिसेम्बर, २००५ मा मात्र बनाइएको थियो । यो ओमानमा फुटबलको लागि शासकीय निकाय ओमान फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

ओमान عُمان
Shirt badge/Association crest
उपनाम(हरू)Al-Ahmar
(The Reds)
सङ्गठनओमान फुटबल संध
सङ्घएसियाली फुटबल महासङ्घ (एसिया)
उप-सङ्घडब्लू.ए.एफ.एफ (पक्षिम एसिया)
प्रमुख प्रशिक्षकPim Verbeek
कप्तानAhmed Mubarak
सर्वाधिक उपस्थितिAhmed Mubarak (२५४)[१]
सर्वाधिक गोलकर्ताHani Al-Dhabit (४२)
गृह रङ्गशालाSultan Qaboos Sports Complex
फिफा कोडOMA
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता८५ ह्रास(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता५० (अगस्त –अक्टोबर २००४)
निम्न वरीयता१२९ (अक्टोबर २०१६)
पहिलो अन्तर्राष्ट्रिय
लिबिया लिबिया १५–१ ओमान ओमान
(कायरो, इजिप्ट; २ सेप्टेम्बर १९७५) [१]
ठूलो विजय
ओमान ओमान १४–० भुटान 
(मस्कट, ओमान; २८ अक्टोबर २०१७)
ठूलो हार
लिबिया लिबिया २१–० ओमान ओमान
(बगदाद, इराक; १ अप्रिल १९६६)
एसिया कप
उपस्थिति४ (पहिलो खेल २००४)
उत्कृष्ट नतिजासमूह चरण


बाह्य कडीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. फिफा राष्ट्रिय टिमहरू. फिफा.कम