अस्ट्रियाको झण्डा

अस्ट्रियाको झण्डा (जर्मनेली: Flagge Österreichs) निम्न क्रममा तीन रङहरू बनाइएको छ: रातो, सेतो र रातो।[१]

अस्ट्रिया
Flag of Austria.svg
प्रयोगराष्ट्रिय झण्डा
अनुपात२:३
अधिग्रहणसन् १२३०

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Volker Preuß, "National Flaggen des Österreich-Ungarn" (जर्मनेलीमा), अन्तिम पहुँच १८ श्रावण २०७९