असिना (अङ्ग्रेजी: Hailstone) वर्षाको क्रममा पानीको साथमा खस्ने पानीको ठोस रूप वा बरफको टुक्रा हो। पानी पर्दा मौसम चिसो भएको अवस्थामा पानी जमेर असिनाको रूपमा खस्ने गर्छ।

लगभग ६ सेमी व्यास भएको असिनाको टुक्रा


सन्दर्भ सूचीसम्पादन

बाहिरी कडीहरूसम्पादन