असिना
असिना (अङ्ग्रेजी: Hailstone) वर्षाको क्रममा पानीको साथमा खस्ने पानीको ठोस रूप वा बरफको टुक्रा हो। पानी पर्दा मौसम चिसो भएको अवस्थामा पानी जमेर असिनाको रूपमा खस्ने गर्छ।
सन्दर्भ सूची
सम्पादन गर्नुहोस्बाहिरी कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा असिना सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा असिना सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।