अल्बानिया महिला राष्ट्रिय फुटबल टोली
अल्बानिया महिला राष्ट्रिय फुटबल टिमले अल्बानियालाई अन्तर्राष्ट्रिय महिला फुटबलमा प्रतिनिधित्व गर्दछ र अल्बानियाई फुटबल सङ्घमा आबद्ध छ । पहिलो रेकर्ड गरिएको प्रतियोगितामा २००७ को समय अन्तरालमा भयोको थियो । सन् २००९ मा महिलाको लागि राष्ट्रिय च्याम्पियनसिपको सुरु भएपछि महिलाहरू को बीच खेल को लोकप्रियता बढोको थियो । त्यस पछि सन् २०११ मा अल्बानिया राष्ट्रिय महिला फुटबल टिमको गठन भए पछि अल्बानियाले म्यासेडोनिया को विरुद्ध एक मैत्रीपुण खेल मा पहिलो पल्ट बनाइए जो १-० को जीत निकाल्न सफल भएको थियो ।
उपनाम(हरू) | Vasha't Kuq e Zinjtë (Red and Blacks) | |||
---|---|---|---|---|
सङ्गठन | अल्बानिया फुटबल सङ्घ (Federata Shqiptare e Futbollit, FSHF) | |||
सङ्घ | युइएफए (युरोप) | |||
प्रमुख प्रशिक्षक | Armir Grimaj | |||
कप्तान | Albina Rrahmani | |||
सर्वाधिक उपस्थिति | Denisa Proto (२२) | |||
सर्वाधिक गोलकर्ता | Furtuna Velaj (७) | |||
गृह रङ्गशाला | अल्बासन एरिना Loni Papuçiu Stadium | |||
फिफा कोड | ALB | |||
| ||||
फिफा वरीयता क्रम | ||||
वर्तमान वरीयता | ७५ (२२ जुन २०१८) | |||
उच्च वरीयता | ४० (अप्रिल २०१५) | |||
निम्न वरीयता | १३६ (डिसेम्बर २०११) | |||
पहिलो अन्तर्राष्ट्रिय | ||||
अल्बानिया १–० म्यासेडोनिया (Pogradec, अल्बानिया; मे ५ ,२०११)[१] | ||||
ठूलो विजय | ||||
म्यासेडोनिया १–४ अल्बानिय (स्ट्रुगा, म्यासेडोनिया; नोभेम्बर १०, २०११)[१] | ||||
ठूलो हार | ||||
अल्बानिया ०–११ नर्वे (डुरीस, अल्बानिया; सेप्टेम्बर १३, २०१४) |
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "अल्बानिया महिला राष्ट्रिय फुटबल टिमको खेलहरू", १६ अगस्ट २०१०, २० अगस्ट २०१०-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १६ अगस्ट २०१०।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता)