अल्बानिया महिला राष्ट्रिय फुटबल टोली

अल्बानिया महिला राष्ट्रिय फुटबल टिमले अल्बानियालाई अन्तर्राष्ट्रिय महिला फुटबलमा प्रतिनिधित्व गर्दछ र अल्बानियाई फुटबल सङ्घमा आबद्ध छ । पहिलो रेकर्ड गरिएको प्रतियोगितामा २००७ को समय अन्तरालमा भयोको थियो । सन् २००९ मा महिलाको लागि राष्ट्रिय च्याम्पियनसिपको सुरु भएपछि महिलाहरू को बीच खेल को लोकप्रियता बढोको थियो । त्यस पछि सन् २०११ मा अल्बानिया राष्ट्रिय महिला फुटबल टिमको गठन भए पछि अल्बानियाले म्यासेडोनिया को विरुद्ध एक मैत्रीपुण खेल मा पहिलो पल्ट बनाइए जो १-० को जीत निकाल्न सफल भएको थियो ।

अल्बानिया
उपनाम(हरू)Vasha't Kuq e Zinjtë
(Red and Blacks)
सङ्गठनअल्बानिया फुटबल सङ्घ
(Federata Shqiptare e Futbollit, FSHF)
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकArmir Grimaj
कप्तानAlbina Rrahmani
सर्वाधिक उपस्थितिDenisa Proto (२२)
सर्वाधिक गोलकर्ताFurtuna Velaj (७)
गृह रङ्गशालाअल्बासन एरिना
Loni Papuçiu Stadium
फिफा कोडALB
गृह रङ
बाह्य रङ
तेस्रो रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता७५ Steady (२२ जुन २०१८)
उच्च वरीयता४० (अप्रिल २०१५)
निम्न वरीयता१३६ (डिसेम्बर २०११)
पहिलो अन्तर्राष्ट्रिय
अल्बानिया अल्बानिया १–० म्यासेडोनिया म्यासेडोनिया
(Pogradec, अल्बानिया; मे ५ ,२०११)[१]
ठूलो विजय
म्यासेडोनिया म्यासेडोनिया १–४ अल्बानियअल्बानिया
(स्ट्रुगा, म्यासेडोनिया; नोभेम्बर १०, २०११)[१]
ठूलो हार
 अल्बानिया ०–११ नर्वे नर्वे
(डुरीस, अल्बानिया; सेप्टेम्बर १३, २०१४)

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "अल्बानिया महिला राष्ट्रिय फुटबल टिमको खेलहरू", १६ अगस्ट २०१०, २० अगस्ट २०१०-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १६ अगस्ट २०१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)