अलायुध महाभारतको एक पात्र तथा कौरव पक्षको महान राक्षस योद्धा थियो । उ हिडिम्बाको भाइ हिडिम्बको मित्र थियो । अलायुधलाई आफ्नो मित्रको हत्या गर्ने भीमसेनको विवाह हिडिम्बासँग भएको मन परेको थिएन । अलायुध प्रतिशोधले जलेको थियो जसको कारण उसले कौरव पक्ष लियो । यसलाई घटोत्कचले १४ दिनको युद्धमा मारेको थियो ।


सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुस

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्