अलायुध
अलायुध महाभारतको एक पात्र तथा कौरव पक्षको महान राक्षस योद्धा थियो । ऊँ हिडिम्बाको भाइ हिडिम्बको मित्र थियो । अलायुधलाई आफ्नो मित्रको हत्या गर्ने भीमसेनको विवाह हिडिम्बासँग भएको मन परेको थिएन । अलायुध प्रतिशोधले जलेको थियो जसको कारण उसले कौरव पक्ष लियो । यसलाई घटोत्कचले १४ औ दिनको युद्धमा मारेको थियो ।
सन्दर्भ सामग्रीसम्पादन
यो पनि हेर्नुससम्पादन
हिन्दू पुराण सँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |