अर्जेन्टिनाको झन्डा

अर्जेन्टिनाको झण्डा (स्पेनी: Bandera de la Argentina) एक तिरङ्गा हो, जसमा तीनवटा समान चौडामा नीलो र सेतो रंगहरू छन्।[१]

अर्जेन्टिना
Flag of Argentina.svg
प्रयोगराष्ट्रिय झण्डा
अनुपात५:८ वा ९:१४
अधिग्रहण२७ फेब्रुअरी १८१२ (मूल)

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Abad de Santillán, Diego (१९६५), Historia Argentina [अर्जेन्टिनाको इतिहास] (स्पेनीमा), Buenos Aires: TEA (Tipográfica Editora Argentina)।