अर्जुन मुण्डा

भारतीय राज्य झारखण्डका पूर्व मुख्यमन्त्री

अर्जुन मुण्डा भारतीय राज्य झारखण्डका मुख्यमन्त्री हुन्, उनी ११ सेप्टेम्बर २०१० देखि यो पदमा छन्।