अरुन्धति घोष
अरुन्धति घोष (जन्म: १९४०) एक पूर्व भारतीय राजनयिक हुन्। उनले आस्ट्रिया , मिस्र, दक्षिण कोरिया र धेरै अन्य देशहरूमा राजदूतको रूपमा काम गरेकी छिन्। उनी संयुक्त राष्ट्रमा भारतकी राजदूत पनि रहेकी थिइन्।[१]
अरुन्धति घोष | |
---|---|
जन्म | १९४० |
राष्ट्रियता | भारतीय |
जातीयता | बङ्गाली |
पेशा | राजनयिक |
गृहनगर | मुम्बई |
प्रारंभिक जीवन
सम्पादन गर्नुहोस्अरुन्धति घोष एक प्रमुख बङ्गाली परिवारमा पर्ने गर्छिन्। उनी सर्वोच्च न्यायालयको पूर्व न्यायाधीश रूमा पाल र प्रसार भारतीको पूर्व अध्यक्ष भास्कर घोषको बहिनी हुन्। उनकी छोरी सागरीका घोष र ज्वाइँ राजदीप सरदेसाई वर्तमानमा सीएनएन आईबीएन समाचार चेनलको भारतीय इकाई चलाने प्रमुख पत्रकारहरु हुन्। उनी एक सामाजिक कार्यकर्ता सञ्जय घोषको काकी पनि हुन्, जसलाई १९९७ मा असममा उल्फा द्वारा अपहरण गरिएको र मारिएको थियो।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Arundhati Ghose", The South Asian Women's NETwork, अन्तिम पहुँच २०१३-१०-१८।
- ↑ "Terrorists, Human Rights and the United Nations", South Asia Terrorism Portal, १० अक्टूबर २००८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २०१३-१०-१८।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता)
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा अरुन्धति घोष सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।