अमृता जैसी एक नेपाली महिला फुटबल खेलाडी हुन्। उनको जन्म कैलाली जिल्लामा भएको थियो। उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी समेत हुन्[१]।साथै हाल उनी नेपाल प्रहरीमा आबद्ध भई नेपाल पुलिस क्लबबाट क्लब फुटबल प्रतिनिधित्व गर्ने गर्दछिन्। उनी मैदानमा डिफेन्डरका रूपमा उत्रने गर्दछिन्।

अमृता जैसी
व्यक्तिगत जानकारी
पुरा नाम अमृता जैसी
जन्म स्थान कैलाली जिल्ला, नेपाल
खेल्ने स्थान(हरू) रक्षापंक्ति
क्लब जानकारी
वर्तमान टोली
एपीएफ क्लब
सङ्ख्या २५
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
नेपाल पुलिस क्लब
अन्तर्राष्ट्रिय करियर
२०१४- नेपाल १५ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २७ फाल्गुन २०७५

खेल जीवन सम्पादन गर्नुहोस्

राष्ट्रिय टिम सम्पादन गर्नुहोस्

अमृता जैसीले सन् २०१४ मा नेपालका लागि राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन्।

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

बाह्य सुत्रहरू सम्पादन गर्नुहोस्